२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

धुवाँले लियाे १२ दिने सुत्केरीको ज्यान

जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरीको आगो बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको छ।

कैलालीमा दुई सय ८९ उद्योग बन्द

कैलाली जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नु लगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

नयाँ ग्यालेक्सी जेड फोल्ड-६ र जेड फ्लिप-६ को प्रि-अर्डर सुरु, कति पर्छ मूल्य ?

काठमाडौंमा बुधबार एक कार्यक्रम गरी सामसङ नेपालका प्रबन्ध निर्देशक इनसु किम, निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड- २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड-६ र ग्यालेक्सी जेड फ्लिप-६ सिरिज सार्वजनिक गरेका हुन्।

सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ। आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ देखि, पुरस्कार राशि बढाइने

ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आउँदो भदौ ३ गतेदेखि आयोजना हुने भएको छ।

सुन ८ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो।

सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० मा कारोबार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्