१२ मंसिर २०८१ बुधबार
image/svg+xml

शक्ति बराबरी

गएको मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन म न्युयोर्क आइपुगेकी थिएँ । देश ठूला होऊन् या साना, समाज विकसित होस् या अविकसित, नारीको अवस्था भने अझै पनि गुणात्मक रुपमा सुधार हुन नसकेको यहाँ व्यक्त धारणामा टड्कारो सुनिन्थ्यो । यहाँ गुनासाका कुरा मात्र भएनन्, आक्रोश मात्र पोखिएनन् । समस्या समाधानका लागि भइरहेका पहल र गर्न सकिने साना परिवर्तनका कुरा पनि भए ।

छिन्नमस्ता दर्शन

सप्तरीमा छिन् छिन्नमस्ता देवी। उनको ठूलो महिमा छ। छिन्नमस्ता आफैंमा सिद्धपिठ र शक्ति पिठ भएकाले उनको भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ। भाकल पुरा भएपछि तिर्थालु पूजापाठसँगै बोका, हाँस, परेवा, भेडा, कुखुरा आदिको बलि चढाउँछन्।

किन कमजोर हुँदै छन् मोदी ?

इन्दिरा गान्धीको पालामा कंग्रेस बहुमत सरकार गठनपछि एकल सरकार गठन गर्ने भाजपा नै पहिलो दल हो। लामो समय गठबन्धन सरकार चलेको भारतमा गठबन्धन सरकारलाई प्रभावमा पारेजस्तै बहुमत सरकारका प्रधानमन्त्रीलाई आफूअनुकूल चलाउन शक्ति राष्ट्रलाई सहज नभएको विश्वास गरिन्छ।

फोरम र नयाँशक्तिबीच भित्रभित्रै एकताको गृहकार्य

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकताका लागि चिठीमार्फत सम्वाद आदानप्रदान भइरहेको छ, तर फोरमको पहिलो ध्यान भने राजपाभन्दा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीतिर गएको छ।

जनमुक्ति र लोक जनशक्ति पार्टीबीच एकीकरण

संघीय संसदमा प्रतिनिधित्व नगर्ने साना दुईवटा पार्टीबीच मंगलबार एकीकरण भएको छ। राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता घोषणा भएको छ। पार्टी एकीकरणपछि नयाँ पार्टीको नाम भने राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ।

अभिलेखालयमा जनशक्ति अभाव

कार्यालयको स्तरोन्नति भएको आठ महीना बित्दासमेत जनशक्ति कम हुँदा राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई हुन थालेको छ।

लगानीसँगै श्रमिक पनि विदेशबाट !

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यतिवेला सरकार लागिपरेको छ। भोलि र पर्सि सरकारले लगानी सम्मेलन आयोजना गर्दै छ। सम्मेलनको तयारी भइरहँदा सरकारले जापानसँग श्रम सम्झौतासमेत गरेको छ।

प्रधामन्त्रीलाई किन चाहियो यति धेरै शक्ति?

प्रधानमन्त्री भएसँगै केपी शर्मा ओलीलाई लागिरहेको आरोप हो –उनी सत्ता शक्तिलाई आफ्नो मुठ्ठीमा राख्न प्रयासरत छन्। पछिल्लो पटक संसदमा प्रस्तुत तीन विधेयकले यो आरोपलाई अझ बलियो बनाएको छ।

भ्रष्टाचार रोक्न सरकार कठोर बन्छः मन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको उनको भनाइ थियो। सुशासन कायम गर्न सरकारले कसैसँग नकारात्मक खालका सम्झौता नगर्ने मन्त्री बस्नेले स्पष्ट पारे।

राजपा–फोरम एकता : हल्लै बढी!

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा प्रवेश र सांसद रेशम चौधरीको जन्मकैदले यतिबेला मधेसका दुई ठूला दलको एकता चर्चा चुलिएको छ।

किन पछि पर्छन् महिला?

परापूर्वकालदेखि नै महिला र पुरुष बिच कामको बाँडफाँड भएको छ। महिलाले घर सम्हाल्ने र पुरुषले परिवार भरणपोषणको जिम्मेवारी लिने। कामको यो विभाजन आफैमा गलत थिएन। मूलतः बच्चा जन्माउने र हुर्काउने जिम्मेवारी आमामा बढी पर्ने भएकाले यस्तो श्रम विभाजन भएको थियो।

महिला विकासका सरकारी कार्यक्रम कति सफल ?

महिला सशक्तिकरणका लागि सरकारी स्तरबाट प्रशस्तै प्रयास भएका छन्। महिला विकास र सशक्तीकरणका लागि ‘महिला तथा बालबालिका मन्त्रालय’ नै स्थापना गरिएको छ। महिला विभाग, महिला आयोग, राष्ट्रपति महिला उत्थान लगाएका कार्यक्रम यसैको परिणाम हो।

जनसंवाद राजनीतिक यात्रामा डा. बाबुराम भट्टराईले के देखे ?

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, नागरिक फ्रन्टलाइनमा।

धेरै आयोजना समेट्न लागत सीमा ६ अर्ब

लगानी बोर्डमा आउने परियोजनाको मात्रा कम भएको महसुस भएपछि यसले स्वीकृत गर्ने लागत सीमा ६ अर्बमा झारिने भएको छ। अहिलेसम्म बोर्डले १० अर्बमाथिका परियोजना मात्र स्वीकृत गर्ने प्रावधान छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्