१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रोगसँग लड्ने शक्ति बढाउन चाहनु हुन्छ ?

शरीरको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने शक्ति) कमजोर भयो भने मानिसलाई रुघाखोकीलगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ। यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बलियो बनाउन ध्यान दिनुपर्छ। यो बलियो भयो भने हतपत कुनै किटाणुले आक्रमण गर्न सक्दैन। यहाँ त्यही प्रतिरक्षा शक्ति बलियो बनाउने १० खानेकुराको चर्चा गरिन्छ।

विदेश सम्बन्धको बदलिँदो व्याख्या

नेपालको विदेश सम्बन्धबारेका व्याख्या दुई किसिमका बुझाइहरूले बनेको देखिन्छ। भारतको हस्तक्षेपकारी भूमिकाले एउटा व्याख्या निर्माण गरेको छ भने भारत सम्बन्धको विविधीकरणले दोस्रो व्याख्या जन्माउँदै छ।

सरकारले सन्तोषजनक काम गर्न सकेन :  पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीयतालाई कार्यान्वयन गर्नको लागि स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय तह बलियो भए मात्र संघीयता बलियो हुने उनको भनाई थियो।

लोकतन्त्रको लय

लोकगायक पशुपति शर्माको रातारात लोकप्रिय बनेको गीत ‘लुटन सके लुट कान्छा’ विरुद्ध प्रयोग गरिएको सत्ताशक्तिले हाम्रो स्वतन्त्रतामाथिका खतरालाई उजागर गरेको छ। लोकतन्त्रको मेरुदण्ड भनेकै अभिव्यक्ति स्वतन्त्रता हो।

सत्ता र शक्तिको आडमा कमलपोखरीमा कम्प्लेक्स

छाया कम्प्लेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ। राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महानगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो।

पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९

काठमाडौं – मिडिया स्पेस सोलुसन्स र फ्युचर्स ट्रेड फेयर एन्ड इभेन्टको आयोजनामा पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा दिउँसो १:३० बजे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । तीन दिनसम्म हुने प्रदर्शनीमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने आयोजकले जानकारी दिएकाे छ।

समृद्धिको अभियानमा शीर्ष नेताकै कारण अवरोध आएको छ : बाबुराम भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समृद्धिको अभियानमा अवरोध आएको बताएका छन्। एकमहिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, ‘इतिहासको कथा सुनाएर समृद्धि आउँदैन, आफूले क्षमता विकास गर्न सक्नुपर्छ, नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्छ।’

दुर्घटना टर्ने विश्वासमा देवीलाई ऐना

पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन हुइँकिन्छन्। नियमित रूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन्।

स्थानीय तह बलियो पार्नुपर्छ : डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकलाई देश संघीयतामा गएको आभाष दिलाउन स्थानीय तहलाई बलियो पार्नुपर्ने बताएका छन्। ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ भन्ने अवधारणासहित नुवाकोट आएका पूर्वप्रधानमन्त्री भट्टराईले दुई दशकसम्म नेतृत्वविहीन भएको स्थानीय तहले जनप्रतिनिधि पाएकाले त्यसलाई नागरिकको नजिकको सरकार बनाउन प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई सघाउनुुपर्ने उनले बताए।

प्रदेश ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे : भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुले डेढ वर्षसम्म पनि प्रदेशको नामाकरण गर्न नसक्नु संघीयता कार्यान्वयनको चुनौती रहेको बताएका छन्।

राजनीतिक परिपाटी नसुध्रिएसम्म मुलुक बन्दैन : डा भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा असल राजनीतिक परिपाटी नभएसम्म विज्ञताले मात्र मुलुकमा परिवर्तन सम्भव नहुने बताएका छन्। मंगलबार रामेछाप सदरमुकाम मन्थलीमा नयाँ शक्तिले आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले समृद्ध मुलक बन्न राजनीति परिपाटी पनि बदलिनुपर्नेमा जोड दिए।

नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नुपर्छ : डा. भट्टराई

पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले अबको नयाँ पुस्ताले विकास र समृद्धिको नेतृत्व गर्नु पर्ने बताएका छन्।

जगशक्ति गोल्ड छड बजारमा

जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड एफई ५०० टिमएटी छड बजारमा ल्याएको छ। नयाँ उत्पादनको ब्रान्ड दूतमा कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

जगदम्बा इन्टरप्राइजेजले ल्यायो जगशक्ति गोल्ड छड

जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ। जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ।

सदाचारमा संशय

बोलीमा बल त्यतिबेला आउँछ जतिबेला बोलेअनुसारको काम हुन्छ। मन्त्रहरू शक्तिशाली हुन्छन्। वाणीको प्रभाव बलियो हुँदा शक्तिशाली बनिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना धेरै भाषणमा ‘शून्य सहनशीलता’लाई दोहोर्‍याउँदै आएका छन्। उनको त्यो सदिच्छा त्यतिबेला सार्थक हुन्छ जतिबेला हाम्रो मुलुकको छवि कम भ्रष्ट मुलुकको सूचीमा माथि उक्लिन थाल्छ। प्रधानमन्त्री ओलीले मंगलबार एक भाषणमा सधैँझैँ आफ्नो ‘शून्य सहनशीलता’ अभिव्यक्ति दोहोर्‍याएका छन्। उनले कुनै पनि भ्रष्टलाई नछाड्ने मात्र भनेका छैनन् त्यस्ता भ्रष्टाचारीको अनुहार समेत नहेर्ने बताएका छन्। सरकार प्रमुखबाट यति सशक्त अभिव्यक्ति आउनु आफैँमा सुखद सन्देश हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्