शक्ति मिनरल्स बन्यो पहिलो उद्योग
परीक्षण उत्पादन गरी आवश्यक चुनढुंगा भण्डारणसमेत गरिसकेको उद्योगले चुनढुंगालाई फोडेर स्टिल गलाउन र पेन्ट्सलगायत उद्योगको भट्टीमा प्रयोग हुने गर्छ।
परीक्षण उत्पादन गरी आवश्यक चुनढुंगा भण्डारणसमेत गरिसकेको उद्योगले चुनढुंगालाई फोडेर स्टिल गलाउन र पेन्ट्सलगायत उद्योगको भट्टीमा प्रयोग हुने गर्छ।
देशभित्र शक्तिपिठसहित पर्याप्त धार्मिक स्थल रहेकाले मुलुकको समृद्धिका लागि धार्मिक पर्यटनमा जोड दिनुपर्ने उनले बताए।
पार्टी एकतामा असन्तुष्ट रहेका नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित ४० नवप्रवेशीलार्इ नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले प्रवेश गराएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रिया छिट्टै टुंगामा पुग्ने बताएका छन्। तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ एवं पूर्व संविधानसभा सदस्य सीमा विकलाई बुधबार पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले छिट्टै एकता टुंगोमा पु¥याउने दाबी गरेका हुन्।
संघीय समाजवादी फोरम र नयाँ शक्तिको एकता पछि केही नेता असन्तुष्ट देखिएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका असन्तुष्ट नेताहरुले एक भेला गर्दै वैकल्पिक राजनीतिक विचारको बहस अव के हुने भन्दै छलफल गरेका छन्।
आजको परिवर्तनलाई संस्थागत गर्नकालागि लोकतान्त्रिक शक्तिबीच लय अनिवार्य छ र त्यो लय विकास गर्न कमसेकम साना दलहरूको एकताले मद्दत गर्नेछ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरणसँगै मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको सम्भावना देखिएको छ। प्रायः राजनीतिक दलहरू चुनावको समयमा एकीकृत हुने र चुनाव सकिएलगत्तै विभाजित हुने प्रवृत्ति नेपाली राजनीतिमा देखिँदै आएको हो। तर, यसपटक भने त्यसको ठीक विपरीत निर्वाचनपछिको समयमा दलहरू एकीकृत भएका छन्।
प्रसूति सेवामा कार्यरत अनमी तथा स्टाफ नर्सलाई मिडवाइफरी जनशक्तिमा रुपान्तरण गरिने भएको छ। मिडवाइफरी जनशक्ति अभावले सुरक्षित मातृत्व तथा प्रसूति सेवा सफल हुन नसकेपछि सो नीति लिइएको हो। राजधानीमा आयोजित तेस्रो मिडवाइफरी सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका परिवार कल्याण महाशाखाका प्रमुख आरपी विच्छा र नर्सिङ महाशाखाकी प्रमुख रोशनी ट्वीट्वीले सो बताएका हुन्।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच सोमबार एकीकरण भएको छ। राजधानीमा आयोजित कार्यक्रममा यादव र भट्टराईले दुई पार्टी एकीकरण भई समाजवादी पार्टी नेपाल गठन गरिएको घोषणा गरे। एकीकृत पार्टीमा भट्टराई पहिलो वरियतामा, यादव दोस्रो, अशोक राई तेस्रो र राजेन्द्र श्रेष्ठ चौथो वरीयतामा छन्।
समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीलाई पुरानो घरको संज्ञा दिएका छन्। पार्टी एकता घोषणासभामा बोल्दै अध्यक्ष भट्टराईले कांग्रेस र कम्युनिस्ट पुराना भएकाले जतिबेला पनि गर्ल्यामगुर्लुम ढल्न सक्ने दाबी गरे।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको एकता पछि बनेको समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन सकियो भन्नेहरुका लागि यो एकताले धक्का दिएको बताएका छन्।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने भएको छ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको एकता घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना पनि सहभागी भएका छन्। आइतबार प्रज्ञा भवनमा भएको एकता घोषणा कार्यक्रममा ढुंगाना पनि सहभागी भएका हुन्।
नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै भएको बताएका छन्।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा हुँदैछ। प्रज्ञा प्रतिष्ठानमा एकताको कार्यक्रम सुरु भएको छ।