११ मंसिर २०८१ मंगलबार
image/svg+xml

समृद्धिका लागि युवा

युवा सबैभन्दा भरपर्दो शक्ति हुन्। युवालाई विश्वास गर्नु गौरवको कुरा हो भने युवा शक्तिको दुरूपयोग विडम्बना।

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको अनुरोध

राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताएका छन्।

अटोसेकेन्ड भौतिकशास्त्रीलाई नोबेल

भौतिक शास्त्रतर्फको यो वर्षको नोबेल पुरस्कार अणुभित्र हुने अत्यन्त शूक्ष्म गतिविधिलाई समेट्न सक्ने प्रकाशका विषयमा अनुसन्धान गरिरहेका तीन जना वैज्ञानिकले पाउने भएका छन्।

सङ्घीयता भित्र विकेन्द्रीकरणको बहस

राजनीतिक प्रणालीको सन्दर्भमा सङ्घीयता र विकेन्द्रीकरण दुवै केन्द्रीय सरकारमा भएको शासकीय शक्ति र अधिकारलाई तल्लो तहका सरकारहरूमा हस्तान्तरण गर्ने कार्य हुन।

प्रविधिमा चिनियाँ शक्ति प्रदर्शनसहित एसियाड उद्घाटन

एसियाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवको १९औं संस्करणको शनिबार चीनको प्रविधिमा शक्ति प्रदर्शनसहित औपचारिक रूपमा उद्घाटन भएको छ।

ऊर्जा विकास कार्ययोजना तयार: अधिकांश प्रसारण लाइन रुग्ण, निर्माणमा सकस

जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ। अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ। भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो।

तीजको शुभकामना!

तीजको सुरुआत प्रशंगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरेका कारण खुसी भएर महादेवले विवाह गरेको आख्यान जोडिएको छ।

पूर्व–पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट, द्वन्द्वकालिन विष्फोटक पदार्थ भएको आशङ्का

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार शनिवार राती पूर्व–पश्चिम राजमार्गको ढकेरीदेखि करिव ३ किलोमिटर पूर्वमा विष्फोट भएको हो ।

प्रकृतिसँग सन्तुलनको पहल

विशेषगरी कम तथा मध्यम आय भएका राष्ट्रहरूले यो सम्मेलनमा बहुपक्षीय सम्झौता र नयाँ वित्तीय संयन्त्रमार्फत जलवायु परिवर्तनलाई सम्बोधन गर्न वार्ता गर्न सक्छन्।

ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन्।

विद्युत् बिस्तारका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेको समस्या समाधान गर्नुपर्छ: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उत्पादन, प्रसारण र वितरणका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेहरूको समस्या समाधान गर्नुपर्ने बताएका छन्।

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ: ऊर्जा मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्।

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो। जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन्।

जनशक्ति अभाव खेप्दै पोखराका होटल

युवापुस्ताको विदेश पलायन बढ्दै जाँदा पोखराका होटलमा कामदार अभाव खड्किन थालेको छ। कोरोना भाइरस संक्रमणले बिस्थापित सबै कामदार पर्यटन क्षेत्रमा नफर्किदा जनशक्ति अभाव बढ्दै गएको थियो। त्यसैमाथि कार्यरत जनशक्ति विदेश पलायन हुँदै गएको र नयाँ जनशक्ति पर्यटन क्षेत्रमा आकर्षित नहुँदा कामदार अभाव बढ्दै गएको व्यावसायीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्