एआई नियमन माग्दै मन्त्रालयअगाडि ३० रोबोटको प्रदर्शन
‘कामको रक्षा गरौँ’, ‘नियम बनाउने समय भयो’ र ‘नपर्खौँ, नियमन गरौँ’ जस्ता नारा लाउडस्पीकरमार्फत बजाइएको थियो।
‘कामको रक्षा गरौँ’, ‘नियम बनाउने समय भयो’ र ‘नपर्खौँ, नियमन गरौँ’ जस्ता नारा लाउडस्पीकरमार्फत बजाइएको थियो।
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ।
नेकपा एमालेका युवा नेता समिक बडालले जेनजी आन्दोलनमा कलिला युवाहरूले दिएको बलिदान देश बन्ने, व्यवस्था सुध्रिने र भविष्य सुरक्षित हुने आशामै भएको हुनुपर्ने बताएका छन्।
पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सानालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतविरुद्धको एसिया कप खेलमा गरेको इशाराका कारण कारबाही गरेको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।
बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी श्रीमती मेघन शाही परिवारका गैरकार्यरत सदस्य नै रहने स्पष्ट पारेका छन्।
जेनजी आन्दोलनका सहिद अविषेक चौलागाईंका पिता दिनेश त्यतिबेला नेपाल प्रहरीमा जागिरे थिए। उनी अहिले त्यहाँ छैनन्। राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले आफूहरूको सरकारलाई जेनजीले दिएको सबैभन्दा ठूलो उपहार सत्ता नभइ चेतावनी भएको बताएका छन्।
कञ्चनपुर कृष्णपुर नगरपालिका-३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौंमा दौडधूप गरिरहेका छन्।
एक किलोमिटर लामो दुई लेनको पुल उद्घाटन समारोहमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन र उत्तर कोरियाका प्रधानमन्त्री पाक थाए सोङ भिडियोमार्फत सहभागी भएका थिए।
रिजालले सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी युवाहरूले आयोजना गरेको सामान्य प्रदर्शन हिंसात्मक बनेको र केही मिनेटको अन्तरमा १९ जना युवाले ज्यान गुमाएको बताएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शहीदले चाहे जस्तो सरकार बने पनि उनीहरूले चाहे जस्तो सुशासन अझै नआएको बताएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा प्रभावित भएको छ।
आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषयमा स्पष्ट सन्देश दिएको बताएकी छन्।