७ वैशाख २०८२ आइतबार
image/svg+xml २१:१९ अपराह्न

दमकल नपुग्ने काठमाडौंमा साँघुरा गल्लीमा ड्राइराइजर जडान

आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर प्रणाली जडान गरिरहेको छ।

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौँ महानगरको पत्राचार

काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ।

काठमाडौं महानगरले हायात ग्राउन्डबाट हटायो १५० मदिराजन्य विज्ञापन बोर्ड

काठमाडौं महानगरपालिकाले बौद्ध हायात ग्राउन्डमा राखिएका १५० मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ।

ढुसी परेको नरिवल बेच्ने भाटभटेनीलाई महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

काठमाडौं महानगरद्वारा नियम विपरीत वडाध्यक्षलाई चार पाङ्ग्रे गाडी !

महानगरको ऐनमा भने ‘समितिका संयोजक’ भनेर महानगरपालिकाले आवश्यक सङ्ख्यामा जगेडामा रहेका सवारी चालक सहितको सवारी साधनको व्यवस्था गर्ने भनेको छ । तर, सङ्घ र प्रदेशका सम्बन्धित ऐनले भने ‘समिति संयोजक’लाई चिन्दैन ।

वडाध्यक्ष विव्यस अध्यक्ष हुन नपाउने : सर्वोच्च

काठमाडौँ महानगरपालिकाका वडाध्यक्षलाई सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष बनाउने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

‘महानगरले एक्लै कानुन बनाउनु स्वेच्छाचारी’

सर्वोच्च अदालतले स्थानीय तहले संविधान, कानुन नहेरी एक्लै कानुन बनाउनु स्वेच्छाचारी अभ्यास भएको ठहर गरेको छ ।

एनपीएल : प्लेअफ पुग्ने काठमाडौंको सम्भावना कायमै

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ।

काठमाडौं महानगर सांस्कृतिक बैभवको सहर: उपराष्ट्रपति यादव

उनले काठमाडौं महानगरले सेवाग्राही तथा लाभग्राहीलाई प्रदान गरेका सेवाहरू अन्य स्थानीय तहका लागि अनुकरणीय, अनुशरणीय र सिकाईयोग्य भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनमा यहाँको शसक्त युवा नेतृत्वको महत्वपूर्ण योगदान रहेको बताए।

एनपीएल : काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भयो ।

एनपीएल : पाँचौं हारसँगै लुम्बिनी बाहिरियो, काठमाडौंको दोस्रो जित

लिगको आफ्नो छैठौं खेलमा बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समूहचरणमै रोकिएको हो ।

एनपीएल : काठमाडौंले दियो लुम्बिनीलाई १०४ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भयो । काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए ।

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

खेल हारेपछि गुर्खाजका प्रशिक्षक शाही भन्छन्: पिच बुझ्न गल्ती भयो

काठमाडौं गुर्खाजको प्रशिक्षक वसन्त शाहीले सुदूरपश्चिमको लक्ष्य चेज गर्ने अनुमान गरिए पनि पिचलाई बुझ्न गल्ती भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्