गाजामा इजरायली सेनाको आक्रमण: ३५ जनाको मृत्यु, ५० घाइते
गाजाको खान युनिस सहरस्थित शरणार्थी शिविरमा गरेको आक्रमणमा परी ५० जनाभन्दा बढी घाइते भएका छन्।
गाजाको खान युनिस सहरस्थित शरणार्थी शिविरमा गरेको आक्रमणमा परी ५० जनाभन्दा बढी घाइते भएका छन्।
गाजामा एक हप्तामा करिब ४ सय प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। एक हजार ५ सयभन्दा बढी घाइते भएका छन्।
इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ।
गाजाको नुसैरत शिविरमा इजरायलले दर्जनौ प्रहार गरेको थियो। इजरायली हमलामा अन्य ५० जना घाइते भएका छन्।
उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३३ जनाको मृत्यु भएको छ।
हमासले गरेको आक्रमणको बदला लिन इजरायलले सुरु गरेको आक्रमणमा हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने गाजामाथि इजरायली आक्रमण अझै पनि जारी नै छ।
इजरायली सेनाले गाजाको केन्द्रीय मस्जिदमा गरेको आक्रमणमा परी २१ जनाको मृत्यु भएको छ।
गाजाको दक्षिणी क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ५७ जनाको मृत्यु भएको छ।
इजरायली सेनाले गाजाको खान यूनिसस्थित अल–मवासी क्षेत्रमा गरेको हवाई आक्रमणमा परी कम्तिमा ७१ जनाको मृत्यु भएको छ।
गाजाको एक विद्यालयमाथि इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसङ्घले युद्धका कारण गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित भएको बताएको छ।
विश्व स्वास्थ्य सङ्गठनले इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी मानिसमा छालासम्बन्धी समस्या देखिएको बताएको छ।
इजरायली सेनाले प्यालेस्टिनी नागरिकलाई खान युनिसको पूर्वी क्षेत्रलाई खाली गर्न निर्देशन दिएको छ।
हमास सञ्चालित स्वास्थ्य विभागका अनुसार शनिवार इजरायलले गरेको दुई हवाई आक्रमणमा परी हमासका एक वरिष्ट कमान्डरसहित ३८ जनाको मृत्यु भएको हो।
इजरायली सेनाले दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’ लागू गर्ने घोषणा गरेको छ।