७ श्रावण २०८३ बिहीबार
image/svg+xml

दमकमा तीन वटा सवारी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

मोरङबाट १४ लाख बढीको अवैध सामान बरामद

प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको १४ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ।

क्यान्सरसँग लडिरहेका गोपालमान अब कांग्रेसका वरिष्ठ नेता

नेपाली कांग्रेसका नेता एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठ अब पार्टीको वरिष्ठ नेता बन्ने भएका छन्।

सुर्खेतमा एक वर्षमा ९१ जबरजस्ती करणीका मुद्दा दर्ता

यस आर्थिक वर्षमा मात्रै सुर्खेतमा जबरजस्ती करणीका ९१ वटा घटनाका मुद्दा दर्ता भएका छन्।

भरतताल निर्माण घोटाला: पूर्वमन्त्री शैलेन्द्र र पूर्वमेयर भरतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाहीको बागमती नगरपालिकास्थित भरतताल (बागमती फनपार्क एण्ड रिसोर्ट) निर्माणमा झन्डै साढे ३९ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

बालेनमाथि नारायणकाजीको प्रहार- आफूलाई छानबिन नै नगर्ने कस्तो सुशासन ?

पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान सरकारको सुशासन नारामाथि प्रश्न उठाएका छन्।

अभियान्ता वेदिका केसी पक्राउ

पछिल्ला केही दिनयता केसीले सामाजिक सञ्जालमार्फत कथा वाचिका राधिका दासीलाई विभिन्न आरोपहरू लगाउँदै आएकी थिइन्।

असाममा बाढीका कारण ४१ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य असाममा भारी मनसुन वर्षाले निम्त्याएको बाढीमा परी कम्तिमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

नेदरल्यान्ड्सविरुद्ध ८१ रन जोड्दा नेपालको आधा टोली पेभेलियन फर्कियो

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सुरुवाती ८१ रन जोड्दा ५ विकेट गुमाएको छ।

कञ्चनजंघा संरक्षण क्षेत्र घुम्न एक वर्षमा पुगे १३८० पर्यटक, ३५ लाखभन्दा बढी राजस्व संकलन

आर्थिक वर्ष २०८२/८३ मा ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रमा कुल १ हजार ३८० पर्यटक पुगेका छन्।

‘कानून निर्माण तथा सुधार वर्ष’ सफल बनाउन उच्चस्तरीय समिति गठन

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानून निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ।

चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन सञ्चारमन्त्रीको पहल, सिनेकर्मीसँग विस्तृत छलफल

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताएका छन्।

ओलीको प्रश्न- विष्णु पौडेललाई २५ दिन थुनेर दुःख दिने काम भयो, यो कस्तो प्रतिशोध ?

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले २५ दिन थुनेर दुःख दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्