प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्दै
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज छलफल गर्ने भएका छन्।
एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिए।
देशको प्रमुख भन्सार नाका तथा आर्थिक लाइफ लाइनका रूपमा चिनिने वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ।
पूर्व समानुपातिक सांसद कान्तिका सेजुवालले पार्टीभित्र अब सामान्य समीक्षा पर्याप्त नरहेको भन्दै ‘निर्मम समीक्षा र अप्रेसन’ आवश्यक भएको बताइन्।
यसबिच लामो समयसम्म यस विषयमा केही नबोलेका कारण आलोचना खेप्दै आएका अभिनेता सलमान खानले पनि अन्ततः आफ्नो मौनता तोड्दै विद्यार्थीको समर्थनमा सामाजिक सञ्जालमा लामो पोस्ट साझा गरेका छन्।
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद बिस्तारै आरोपप्रत्यारोपमा बदलिएको छ।
न आँगनमा बिस्कुन सुकाउनु छ, न यहाँ केही स्वार्थ नै लुकाउनु छ। स्वभाव नै खुला आकाश भएपछि, बेकार किन यो शिर झुकाउनु छ?
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ।
‘आममाफी’ एउटा जटिल, संवेदनशील र बहसपूर्ण विषय हो। यो आधुनिक राज्यहरूले प्रयोग गर्ने महत्त्वपूर्ण नीतिगत औजार पनि हो।
शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ।
भारतीय चलचित्र 'धुरंधर' की अभिनेत्री आयशा खानलाई मुम्बई प्रहरीले हिरासतमा लिएको छ।
म्यानहट्टन संघीय अदालतमा भएको सुनुवाइमा बेज रंगको जेलको पोशाक लगाएर उपस्थित भएका मादुरो र उनकी पत्नीले आफूमाथिको आरोप अस्वीकार गरेका थिए।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।