८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml

नेपाल कहिलेसम्म भ्रष्ट मुलुककै सूचीमा: गतवर्ष भन्दा यसवर्ष एक अंक घट्यो

ट्रान्सपरेन्सीको उक्त मापदण्डअनुसार उसले परीक्षण गर्ने विश्वका १८० देशमध्ये ५८ देशमा मात्रै कम भ्रष्टाचार हुन्छ। बाँकी १२२ देश बढी भ्रष्टाचार हुने देशमै पर्छन्। जसमा चीन(४३ अङ्क), दक्षिण अफ्रिका(४१ अङ्क), भारत(३८ अङ्क)जस्ता देश पनि बढी भ्रष्टाचार हुने देशमै परेका छन्।

सरकारका प्रवक्ता भन्छन्: प्रधानमन्त्रीले घुस खान दिन्न भने पनि जनताले खुवाउनु परेकै छ

‘प्रधानमन्त्रीले कति दिन देखि भन्नुभएको छ, म पनि घुस खान्न अरूलाई नि खान दिन्न,’ मन्त्री गुरुङले भने, ‘तलका अवयवहरूले घुस खाइरहेकै छन् । जनताले घुस दिन परिरहेकै छ ।’

तीन पूर्वमन्त्री थुनामा

बयानका क्रममा लामिछाने सहज रूपमा प्रस्तुत हुने प्रयास गरे पनि सहकारीको रकम आफूले नलिएको र ऋण माग नै नगरेको दोहोर्‍याएको स्रोतको दाबी छ।

भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।

भ्रष्टाचारको राजनीतिकरण

सत्ता टिकाउने अंकगणितकै कारण ‘हर बेथिति’ समेत जायज देखिन थाले। उता बेथिति गर्ने दल र तिनका नेतालाई दण्डित गर्ने अधिकार राख्ने मतदातासमेत दण्डित गर्न सक्षम बन्नबाट पछि हट्दै गए। जसका कारण भ्रष्टाचार मौलाउन मद्दत पुग्यो।

स्थानीय तह सर्वाधिक भ्रष्ट

२०८० साउनदेखि २०८१ असारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेका मुद्दामध्ये ३८.९१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्।

प्रधानमन्त्री ओलीको दाबीः अब भ्रष्टाचारका काण्ड सुन्नुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब भ्रष्टाचारका काण्ड सुन्न नपर्ने दाबी गरेका छन्।

भ्रष्टाचारीबाटै भय

आयात र निर्यातमा एकाधिकार सिर्जना, आकर्षक र बहुमूल्य जमिनको स्वामित्व विसर्जन, सार्वजनिक तथा सरकारी संस्थानको निजीकरण, महत्त्वपूर्ण राजनीतिक नियुक्ति र सीमित प्रतिस्पर्धामा गरिने व्यवसायी गतिविधि ‘भ्रष्टाचार’ का थप उदाहरण हुन्।

अर्बको मुद्दामा सफाइ, लाखमा सजाय

विशेष अदालतले भ्रष्टाचारका दुई मुद्दामा आदेश दिएको छ, जसमध्ये दुई अर्ब बिगो र जरिबाना भएको मुद्दामा सफाइ भएको छ भने ११ लाख जरिबाना मागदाबी भएकाको ठहर भएको छ।

‘यहाँ भ्रष्टाचारबाट आफू जोगिन कानुन बनाइन्छ’

नेपालमा भ्रष्टाचारको स्वरूप र प्रकृति बदलिएकाले समायानुकूल कानुन बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

फेरि भ्रष्टाचारका कुरा

समग्रमा हाम्रो जनसम्पर्कमा रहने कार्यालयहरूमा भ्रष्टाचार र अनियमितता नियमित आकस्मिकता हुन्। भ्रष्टाचार नभई कुनै काम हुँदैन भन्ने विश्वास गहिरो भएको छ।

‘दाहाल, लामिछानेहरूको फाइल खोल्ने बेला आएको छ’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्।

सुर्केगाड गाउँपालिकामा अनुदान रकममा अनियमितता, पूर्वअध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

निर्णय विपरीत रकम बाँडेको उजुरी परेपछि ललितपुरका मेयरलाई अख्तियारले काट्यो पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्