काठमाडौं उपत्यकाको यातायातमा लागू जोर-बिजोर प्रणाली शुक्रबारदेखि हटाइने
काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी शुक्रबारबाट जोर÷बिजोर प्रणाली हटाइने जानकारी दिएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी शुक्रबारबाट जोर÷बिजोर प्रणाली हटाइने जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बेपर्वाह सेवाग्राहीका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण अझै तीव्र गतिमा फैलिने जोखिम बढेको छ ।
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ महिलासहित ६ पुरुषको ज्यान गएको छ भने ललितपुरमा तीन वर्षिय बालकसहित ४ जनाको ज्यान गएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३१ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ११७८, भक्पुर १०३ र ललितपुरमा २५० संक्रमित थपिएका हुन्। देशभर २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ।
एक महिनायत लगातार काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा कोरोना देखिएको हो।