सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड
बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषा (नेवारी)लाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएसँगै यसको व्यावहारिक कार्यान्वयनका लागि तयारी सुरु भएको छ।
बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषा (नेवारी)लाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएसँगै यसको व्यावहारिक कार्यान्वयनका लागि तयारी सुरु भएको छ।
देश कुनै एक परिवारको होइन, सम्पूर्ण नागरिकहरूको साझा सम्पत्ति हो। राज्यको अन्तिम मालिक जनता हुन्। जहाँ जनता मालिक हुन्छन्, त्यहीं लोकतन्त्रको वास्तविक सम्भावना जीवित रहन्छ। गणतन्त्र त्यसै सम्भावनाको नाम हो।
पुराना क्षेत्रीय किल्लाहरू यसरी नै कमजोर बन्दै गए भने भारतको राजनीति दुईमध्ये कुनै एक दिशामा जान सक्छ– भाजपाको प्रभुत्व अझ सुदृढ हुन सक्छ अथवा विपक्षी शक्तिहरूको पुनर्गठन र पुनर्जागरण हुन सक्छ। अर्को वर्षको सुरुमा गोवा, मणिपुर, पञ्जाब, उत्तराखण्ड र उत्तर प्रदेशमा हुने विधानसभा निर्वाचनले कुन सम्भावना बढी बलियो छ भन्ने संकेत दिनेछन्।
नयाँ सिफारिसमार्फत एजेन्सीले आमाबाबुलाई बच्चासँग हुँदा सकेसम्म फोन टाढा राख्न र अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न सुझाव दिएको हो।
गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबिचको परम्परागत सम्बन्धलाई भूराजनीतिक असमझदारीबाट माथि उठाएर आर्थिक साझेदारी र विकास कूटनीतिमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ।
अहिले फेरि तीन प्रतिशत करले एकातिर अभिभावकमाथि थप आर्थिक भार पार्न खोजेको छ भने अर्कोतर्फ सात खर्ब लगानी रहेको निजी शिक्षालाई ‘नियोजन’ गर्न खोजेको भन्दै निजी विद्यालय सञ्चालक, विद्यार्थी र अभिभावकले विरोध गरिरहेका छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।
कपडा व्यापारको आवरणमा सुनका गहना धितो लिएर चर्को ब्याज लिने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह, कमै बोल्छन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा होस् वा प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देश दौडाहामा रहेको समयमा किन नहोस्, उनले बोलेको कमैमात्र सुनिएको हो।
रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले आईपीएल २०२६ को फाइनल जितेको छ।
आज मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।