२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

आज (मंगलबार) मन्त्रिपरिषद्‍को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मध्याह्न १२ बजे बैठक बस्ने छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।

प्रकाशित: १९ जेष्ठ २०८३ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App