एमाले कर्णाली अधिवेशनः मतगणना स्थलबाहिर तोडफोड
निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्।
निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्।
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन्।
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज मतगणनाको तयारी हुँदैछ।
मुख्य प्रतिस्पर्धा भने शाह र शाहीबीच छ। शाह पोलिटव्यूरो सदस्य यामलाल कँडेल पक्षीय हुन् भने शाही अर्का पोलिटव्यूरो सदस्य गोरख बोगटी पक्षका नेता हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएका सात दलको बैठक केहीबेरमा सुरु हुन लागेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।
नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन्।उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन्।
कर्णाली प्रदेशको अध्यक्षका लागि हालसम्म तीन जना प्रतिस्पर्धी छन्। शुक्रवार अध्यक्षमा उम्मेदवारी दिएका मध्ये दैलेखका राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।
नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि कालिकोटबाट तीन जनासहित पाँच जनाको उम्मेदवारी दर्ता भएको हो।
नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ।
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज आर्थिक एवं राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।