१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले कर्णाली अधिवेशनः मतगणना स्थलबाहिर तोडफोड

कर्णाली प्रदेश एमालेको मत गणना स्थल सिटी हलमा भएको तोडफोड। तस्विर: गोविन्द केसी/नागरिक

निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्। तोड्फोडका कारण मत गणनास्थल सिटी हलको सिसाहरु फुटेको छ।  

विद्यार्थीको यूवा नेताहरुको समूहले भित्र छिर्न नदिएको भन्दै आक्रोशित हुँदा तोडफोड गरेका हुन्। 

समय मतगणनास्थल बाहिर तनावग्रस्त हुँदा मत गणना प्रभावित भएपनि अहिले मतगणना भईरहेको छ।  

प्रकाशित: १५ आश्विन २०८० ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App