१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए सशस्त्रका महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी शुक्रबारबाट अवकाश भएका छन् ।

विपिन कार्की भन्छन्: ‘काजी’ को प्रेम कथाको चर्चा धेरै वर्षसम्म हुनेछ

अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् ।

जुम्लाका दुर्गम बस्तीमा मानव अधिकार अझै टाढा

सहभागीहरूले नागरिकहरू अधिकारप्रति सचेत बन्दै गए पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको बताएका छन्।

राप्रपा महामन्त्रीले उठाए इलामका प्रेम आचार्यको आत्मदाह र सुकुम्बासी नागरिकको आत्महत्याको प्रसंग

पाठकले इलामका व्यवसायी प्रेम आचार्यलाई सम्झिएका छन्, जसले राज्य र सरकारबाट आशा गुमेपछि संसद् भवनअगाडि आत्मदाहको बाटो रोजेको उल्लेख गरेका छन्।

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रवैया ठीक भएन : सभापति थापा

सीमावर्ती क्षेत्रका नागरिकले केही अतिरिक्त सुविधा पाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले भन्सार जाँचका नाममा नागरिकको आत्मसम्मानमा चोट पुग्नु गलत भएको बताए।

साकेला उभौली भव्य रूपमा सुरु

किराती राई समुदायको प्रमुख सांस्कृतिक चाड साकेला उभौली (धिरीनाम) शुक्रबारदेखि सुरु भएको छ।

उद्योग संगठनले गर्‍यो श्रमिकको सम्मान

उद्योग संगठन मोरङले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूलाई सम्मान गरेको छ ।

आयोजकलाई ८ गोल अन्तरले हराउँदै पोखरा महिला गोल्डकपमा पुलिसको सुखद सुरुवात

प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बिजयी सुरुवात गरेको छ ।

छडी र झण्डा हस्तान्तरणसँगै सशस्त्रमा नयाँ कमाण्ड

बिदाई कार्यक्रममा निवर्तमान महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र झण्डा हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिएका छन्।

सुकुमवासीको अस्थायी व्यवस्थापनलाई तय भएका पाँच केन्द्र कहाँ कहाँ छन् ?

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ ।

बाबुबाट बलात्कृत बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा उनका बाबुलाई नियन्त्रणमा लिइएको छ ।

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्।

निजी क्षेत्रलाई निरुत्साहित होइन, स्वच्छ प्रतिस्पर्धा चाहिन्छः मन्त्री तिमिल्सिना

उनले पारदर्शी लगानी, निष्पक्ष प्रतिस्पर्धा र नीतिमा आधारित व्यवसायिक अभ्यासलाई नै वास्तविक निजी–क्षेत्रमैत्री शासनको आधार मान्नुपर्ने बताए।

बन्दीपुरः गाउँ–सहरको पर्यटन सम्बन्ध जोडिँदै

‘पहाडकी रानी’ को समेत पहिचान कमाएको बन्दीपुर आफैमा सुन्दर त छँदैछ, त्यसैमा सुन्दरता थप्नेगरि ध्वजापताका र फूलले सजाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्