४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जितबाट विश्वकप लिग–२ सुरु गर्ने योजना

दोस्रो संस्करणको आइसिसी विश्वकप लिग–२ सुखद बनाउने लक्ष्यसहित नेपाल घरेलु मैदानमा आजदेखि सुरु हुने त्रिदेशीय शृंखला जितबाट सुरुआत गर्ने योजनामा छ।

विश्वकप लिग–२ः साढे ९ बजेदेखि कीर्तिपुरमा भिड्दै छन् नेपाल र नामिबिया

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेल आज साढे ९ बजेबाट कीर्तिपुर मैदानमा सुरु हुदैछ। नेपाल आजको पहिलो खेलमा नामिबियासँग भिड्दै छ।

आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

आइतवार भएको विश्वकपको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया चौथो पटक उपाधि जित्न सफल भएको हो।

आइसीसी यू–१९ विश्वकपः उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।

राष्ट्रिय क्रिकेट टिममा आकाश चन्दको डेब्यु

भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू– १९ विश्वकप क्रिकेटमा चम्किएका नेपाली पेस बलर आकाश चन्दले सिनियर टिममा डेब्यु गरेका छन्।

आइसीसी यू–१९ विश्वकपः पाकिस्तानमाथि अस्ट्रेलियाको जित, फाइनलमा भारतसँग खेल्ने

आइसीसी यू– १९ विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीच खेल हुने भएको छ।

विश्वकप लिग-२ को तयारी थाल्दै नेपाल

आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीस्वरूप नेपालले घरेलु मैदानमा बिहीबारदेखि क्यानडासँग एकदिवसीय क्रिकेट शृंखला खेल्दै छ।

यू–१९ विश्वकप क्रिकेटः नेपाललाई तेस्रो सफलता

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत आज भइरहेको भारतसँगको खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ।

आईसीसी यू–१९ विश्वकपः टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल

सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपालले टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्