१३ आश्विन २०८१ आइतबार
image/svg+xml

श्रीलंकामा रहेको राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित

विश्वकप लिग- २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित भएको छ । शुक्रवार भएको अभ्यास खेलमा नेपाल श्रीलंका डेभलभमेन्ट ११ सँग ५ विकेटले पराजित भएको हो ।

टी-२० विश्वकप क्रिकेटः नेपालविरुद्धको खेलमा आईसिसीको नियम उल्लङ्घन!

१० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्‍यो।

नेदरल्याण्ड्संगको हारबाट दबाबमा छैनौं: सोमपाल कामी

आइसिसी ट्वान्टी–२० विश्वकपमा नेदरल्याण्ड्संगको हारपछि बलर सोमपाल कामीले यो हारबाट दबाबमा नरहेको बताएका छन्।

क्रिकेटको यो यात्रामा हरेक दिन सफल भइन्छ भन्ने छैनः सोमपाल कामी

दश वर्षपछि हामी फेरि विश्वकप क्रिकेट खेल्दैछौं । यो एकदमै ठुलो उपलब्धि हो हाम्रो लागि । सकारात्मक परिवर्तन बढी छन् । हामी खेल्दा यति धेरै खेलहरु हुने थिएन । अहिले एकपछि अर्को सिरिजहरु पाइरहेका छौं ।

विश्वकप टी-२० क्रिकेटः नेपाल र नेदरल्यान्ड्स भिड्दै, हेड टु हेडमा को बलियो?

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ।

वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्