७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ट्यालेन्ट हन्टमार्फत छानिए भेरीगंगाका ‘विपिन’

भेरीगंगा नगरपालिकाका विपिनप्रसाद शर्मा दाजुको प्रेरणाले क्रिकेट खेलमा आकर्षित भए।उनका दाजु अरुण स्कुल बिदा हुने बित्तिकै खाली मैदानमा क्रिकेट खेल्न जान्थे । दाजुकै साथ लागेर मैदान पुग्ने विपिनले पनि ब्याट र बल समान्त थाले।

समर्थक र प्रशंसकसँग कर्णाली याक्स (तस्बिरसहित)

नेपाल प्रिमियर लिग (एनपीएल) को ८ टीममध्येको एक कर्णाली याक्स आफ्ना खेलाडीसहित सुर्खेत पुगेको हो।

सोमपालको अविस्मरणीय प्रदर्शन

सोमपालले पहिलो दुई बलमा कसिलो बलिङ गर्दै समान दुई रन दिए। तर, सोमपालले तेस्रो बलमा जहानगिरलाई बोल्ड र आरोन जोन्सलाई क्याच आउट गर्दै दोस्रो खेलमा रोमाञ्चक जित दिलाए।

अमेरिकासँगको टी-२० सिरिजका लागि अभ्यासमा नेपाली टिम (तस्बिरसहित)

अमेरिकासँग हुने ३ खेलको टी-२० सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास सुरु गरेको छ।

श्रीलंकामा रहेको राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित

विश्वकप लिग- २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित भएको छ । शुक्रवार भएको अभ्यास खेलमा नेपाल श्रीलंका डेभलभमेन्ट ११ सँग ५ विकेटले पराजित भएको हो ।

टी-२० विश्वकप क्रिकेटः नेपालविरुद्धको खेलमा आईसिसीको नियम उल्लङ्घन!

१० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्‍यो।

नेदरल्याण्ड्संगको हारबाट दबाबमा छैनौं: सोमपाल कामी

आइसिसी ट्वान्टी–२० विश्वकपमा नेदरल्याण्ड्संगको हारपछि बलर सोमपाल कामीले यो हारबाट दबाबमा नरहेको बताएका छन्।

क्रिकेटको यो यात्रामा हरेक दिन सफल भइन्छ भन्ने छैनः सोमपाल कामी

दश वर्षपछि हामी फेरि विश्वकप क्रिकेट खेल्दैछौं । यो एकदमै ठुलो उपलब्धि हो हाम्रो लागि । सकारात्मक परिवर्तन बढी छन् । हामी खेल्दा यति धेरै खेलहरु हुने थिएन । अहिले एकपछि अर्को सिरिजहरु पाइरहेका छौं ।

विश्वकप टी-२० क्रिकेटः नेपाल र नेदरल्यान्ड्स भिड्दै, हेड टु हेडमा को बलियो?

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ।

वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्