२० आश्विन २०८१ आइतबार
image/svg+xml

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६ औँ योजना ल्याउन सुझाव

आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ।

तलिउम गाउँलाई खरायोको ऊन उत्पादन क्षेत्र बनाईने कर्णालीका कृषि मन्त्री शर्माको घोषणा

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ लाई अंगुरा जातको खरायोको ऊन उत्पादनको हव क्षेत्रको रुपमा विकास गरिने बताएका छन्।

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

बाटो पहिल्याउन सके गाउँकै माटोमा पसीना अनुसारको पैसा भेटिन्छ। टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देशविदेश भौंतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका-६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

विद्युत् उत्पादन र खपतमा छलाङ

आव २०७९-०८० को अन्त्यसम्म राष्ट्रिय ग्रिडमा विभिन्न जलविद्युत् तथा सौर्य आयोजनाबाट २६ सय ८४ मेगावाट बिजुली जोडिएको छ। प्रसारण लाइन र वितरण लाइनमा आएको गडबडीका कारणबाहेक अहिले लोडसेडिङ हुँदैन।

अबका योजना उत्पादनमुखी हुनुपर्छ :मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबका योजना वितरणमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा जोड दिएका छन्।

अचार उत्पादनबाट मनग्य आम्दानी

कैलालीको टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन्।

व्यवसायीको उत्पादन क्षमता ४० प्रतिशत मात्रै

कोभिड–१९ महामारीपछि थलिएको अर्थतन्त्रमा सुधार नआएको भन्दै निजीक्षेत्र चिन्तित देखिएको छ। अर्थतन्त्रमा समस्या यथावत् रहेको कारण व्यवसायीको उत्पादन क्षमता ४० प्रतिशतभन्दा तल झरेको निजीक्षेत्रका तीन संस्थाले बताएका छन्।

गण्डकीमा दूध,मासु र अण्डा उत्पादन घट्यो

गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ। पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो।

तनहुँमा २९ करोडको सुन्तला उत्पादन

तनहुँमा एक वर्षको अवधिमा २९ करोडको सुन्तला उत्पादन भएको छ। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ।

हुण्डाईको ‘ह्विल्स अफ चेन्ज’ एक्सचेन्ज अफर

नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्विल्स अफ चेन्ज’ एक्सचेञ्ज अफर योजना ल्याएको छ।

१ सय ३३ मुलुकसँग व्यापार घाटा

गत आर्थिक वर्ष २०७९/८० मा नेपालले १ सय ७१ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएकोमा ३८ मुलुकसँग मात्र व्यापार नाफा रहेको छ।

गाँजा बहस गजडी कुरा होइन

कुनै समय लागुऔषध मानिँदै आएको गाँजाले अहिले अन्तर्राष्ट्रिय स्तरमा औषधीय बिरुवाका रूपमा वैधानिकता बनाउने क्रम बढेको छ। धेरै वर्षपहिले नेपालमा पनि गाजा वैध थियो। नेपालको पहाडी जिल्लामा पाइने गाँजा संसारकै उत्तममध्ये मानिन्थ्यो।

परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान

जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको संख्या बढेको छ। आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको संख्या बढेको हो।

सडक भत्किंदा खेतमै तरकारी कुहिंदै

दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एक मात्र सडक खलङ्गा-तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ।

मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्