रूसी विदेशमन्त्रीसँग राष्ट्रपति सीको भेटवार्ता
चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गरेको रूसको तास समाचार एजेन्सीले जनाएको छ।
चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गरेको रूसको तास समाचार एजेन्सीले जनाएको छ।
एमालेले राजवादीको प्रतिगामी हर्कतले जरा अभियानमा निर्धारण काम हुन नसके पनि त्यस बेलाका कार्यभारलाई निरन्तरता दिन सबै कमिटीहरूलाई निर्देशन पनि दिएको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले मुख्य ६ तथा सहायक तीनवटा परिस्थति बनेमा विद्यालय एक आपसमा गाभ्न वा तह घटाउन वा स्तरवृद्धि गर्न सकिने प्रावधान ल्याएको छ।
जिल्लाको कटारी नगरपालिकाबाट तरकारी बोक्ने जीपमा ठूलो परिमाणको लागूऔषध गाँजा बरामद भएको छ।
संयोग के छ भने वेस्ट इन्डिजले बनाएको सबैभन्दा कम तीन योगफल घरेलु मैदानमा छ।
कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तथा जसपाले संसद्मा टेबुल भएको विधेयकबारे सामाजिक सञ्जालमै असन्तुष्टि जनाएपछि बुधबार कार्यसूचीबाट हटाइएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित भएका छन्।
सरकारको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बृहत् लक्ष्यका साथ ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
उनले मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तात्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न आग्रह गरे।
यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ।
यहाँको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ।
सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत पठाइएको आठबिसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विच रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ।
समाजसेवाको भावनाकै कारण गुरुङले विगतदेखि नै अस्पताल, विद्यालय, छात्रवृत्तिजस्ता क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएका छन्।