६ आश्विन २०८१ आइतबार
image/svg+xml

सामाजिक सुरक्षामा जोडिएनन् अनौपचारिक श्रमिक

सरकारले औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भए पनि अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छैनन्।

एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्नको लागि ऐन संशोधन हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्वासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गरेका छन्।

सामाजिक सुरक्षाका कार्यक्रम सबै नागरिकसम्म पुर्‍याउछौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षाका कार्यक्रम सबै नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रिय रूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजाति लगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन्।

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन्।

प्रतिगामीहरू अन्तिम छटपटीमा छन्, उनीहरूको सपना कहिल्यै पूरा हुँदैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

नयाँ भवनमा सरेपछि प्रधानमन्त्रीले भने: सरकारको काम र गुण पनि नयाँ ढंगबाट अघि बढ्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

समृद्धिका पक्षमा गृह मन्त्रालयको सार्थक पहलः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बताएका छन्।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्।

रुपेडिहा नाकाबाट ल्याइँदै प्रधानमन्त्रीको भारत भ्रमणका उपहार ‘मुर्रा’ राँगा

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिने भनिएका उपहारमध्येको एक १५ वटा ‘मुर्रा’ राँगा बिहीवार दिउँसो रुपेडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको छ।

दुर्गा प्रसाई भन्छन्ः ऋणबाट मुक्ति दिलाउँछु, प्रधानमन्त्री भन्छन्ः ऋण नतिर्नेमाथि कडा रूपमा प्रस्तुत हुन्छौँ

प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋणीहरूलाई मुक्ति दिलाउने भन्दै आन्दोलन गरिरहेका छन्।

आर्थिक मुद्दामा सरकार संवेदनशील छ: प्रधानमन्त्री दाहाल

मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नका लागि निजी क्षेत्रलाई बोलाएर छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आर्थिक मुद्दामा संवेदनशील रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल सुरु भएको छ।

जलवायु परिवर्तनका नाममा आउने अनुदानमा देखिएको बेथिति नियन्त्रण गर्न आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु न्यायस्वरुप नेपालले पाउने अनुदानमा देखिएको बेथिति नियन्त्रण गर्न आवश्यक रहेको गर्ने बताएका छन्।

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्