प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको घोषणा
आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ।
आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ।
कुइनोको चोटका कारण स्मिथले हालै सम्पन्न वेस्ट इन्डिज र बंगलादेश भ्रमणबाट नाम फिर्ता लिएका थिए। स्मिथले हालै मात्र आफू इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअघि पूर्ण फिट हुनका लागि ट्वान्टी–२० विश्वकप क्रिकेटसमेत गुमाउन तयार रहेको बताएका थिए। यसबाट स्मिथले सीमित ओभरका खेलभन्दा टेस्ट क्रिकेटलाई प्राथमिकतामा राखेको प्रस्ट हुन्छ।
सेमिफाइनलका खेल आबुधाबीमा नोभेम्बर १० र दुबईमा नोभेम्बर ११ मा हुनेछन्। नोभेम्बर १४ मा भने यस संस्करणको ट्वान्टी–२० विश्वकपले नयाँ विजेता पाउनेछ।
सन् २००५ देखि पाकिस्तान भ्रमण नगरेको इङ्ल्यान्डले पहिलोपटक भ्रमण गर्दा पुरुष र महिला टोली सहभागी हुने पिसिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
शृंखलामा उत्कृष्ट ब्याटिङ प्रदर्शनलाई फाइनलसम्म निरन्तरता दिएको नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्यान्डमाथि १ सय ४२ रनको विशाल अन्तरको जित निकाल्दै सन् २०१० पछि पहिलोपटक घरेलु भूमिमा उपाधि उचाल्यो।
डोडले नटआउट १ सय ३३ रनको इनिङ खेल्दा डच क्रिकेट इतिहासकै पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शतक बनेको थियो।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आईतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
पोखरामा आयोजित सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट लिगको उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ ।
काठमाडौं महानगरपालिकाकै सहयोगमा हाल पुरुषको एकदिवसीय मेयर कप क्रिकेट सञ्चालन भइरहँदा ललितपुर महानगरपालिकाले पनि ट्वान्टी–२० महिला क्रिकेट आयोजनामा सघाउ पुर्याउने भएको छ। ललितपुर महानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान) लाई ललितपुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजनामा आर्थिक सहयोग गर्दै क्रिकेटमा पनि आफ्नो सहभागिता बढाएको हो।
सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन क्रिकेट संघ र जनकपुर क्रिकेट क्लब भिड्ने भएका छन् ।
सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिगको समीकरण टुंगिदा जनकपुर क्रिकेट संघले सेमिफाईनलको आतिथ्यता सुपर जनरल पोखरा–११ सँग हुनेछ ।
चौथो विकेटको लागि रिजन प्रजु र विधान श्रेष्ठले ७६ रनको साझेदारी गरेपछि सुपर जनरल पोखरा–११ ले बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।
एकै ओभरमा तीन विकेट लिएका अगरले कुल ६ विकेट लिँदा अस्ट्रेलियाले तेस्रो खेलमा सहज जित निकाल्दै न्युजिल्यान्डसँगको ट्वान्टी–२० शृंखलामा पुनरागमनको संकेत गरेको हो। यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृंखला २–१ को स्थितिमा ल्याएको छ।
टी–२० क्रिकेटमा पहिलो ओभर नै मेडन खेलेपछि चुनौतिपूर्ण लक्ष्य पछ्याएको पोखरा चितवन क्रिकेट संघसँग १८ रनले पराजित हुदैं सेमिफाईनल यात्रा अर्को खेलको प्रतिक्षा गर्नुपरेको छ।
प्रतिक शर्माको अर्धशतकीय योगदानमा चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंलाई चार विकेटले पराजित गर्दै सुपर जनरल क्लबस्तरीय टी–२० क्रिकेट लिगको सेमिफाईनल सम्भाबना बनेको छ ।