९ मंसिर २०८१ आइतबार
image/svg+xml

रोमाञ्चक खेलमा युएईलाई उपाधि

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीस्वरूप खेलिएको शृंखलामा नेपाल समूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः युएईविरुद्ध नेपालको सय रन पूरा

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले युएईविरुद्ध सय रन पूरा गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालका कुशल मल्ल शून्य रनमा फर्किए पबेलियन

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले तेस्रो विकेट गुमाएको छ।

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालका सोमपाल पनि आउट

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका सोमपाल कामी २ रन बनाएर आउट भएका छन्।

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालका भुर्तेल १ रनमा आउट

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका कुशल भुर्तेल १ रन बनाएर आउट भएका छन्।

त्रिकोणात्मक टी–२० क्रिकेटः युएईका बाशिल क्याच आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले छैटौ सफलता हासिल गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपाललाई पाँचौ सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले पाँचौ सफलता हासिल गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालविरुद्ध युएईको सय रन पूरा

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालविरुद्ध युएईले सय रन पूरा गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेट: नेपाललाई तेस्रो सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेट: युएईका क्यापटेन वशीम ८ रनमा आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईका क्यापटेन मोहम्मद वशीम आउट भएका छन्।

त्रिकोणात्मक टी–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्धको खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेटः टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय

जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो।

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले आज युएईसँग खेल्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज युएईसँग खेल्न लागेको छ।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालद्धारा युएई ७ विकेटले पराजित

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटबाट हराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्