८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्धको खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ।  

नेपालले टस जितेर पहिले ब्याटिङका लागि निम्तो दिएको युएईको पहिलो विकेट झारेको छ।  

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलामा नेपालका सोमपाल कामीले युएईका खालिद शाहलाई १२ रनमा आउट गरेका हुन्।

हालसम्मको अवस्थामा युएईले निर्धारित २० ओभरमा २ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा २५ रन बनाएको छ।  

प्रकाशित: ६ कार्तिक २०८० ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App