६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालका सोमपाल पनि आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले दोस्रो विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका सोमपाल कामी २ रन बनाएर आउट भएका छन्।    

युएईका अकिफ राजाको बलिंगमा वृत्तिय अरविन्दले उनलाई आउट गरेका हुन्।

प्रकाशित: ६ कार्तिक २०८० ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App