रुकुम पश्चिममा रुखले च्यापिएर एक जनाको मृत्यु
हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो।
हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो।
निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको छ।
पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
हावाहुरीसहित परेको वर्षाका कारण रुख ढल्दा च्यापिएर रुकुम पश्चिममा एक मजदुरको मृत्यु भएको छ।
निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको हो। निगमका अनुसार बढेको मूल्य आज राति १२ बजेदेखि नै लागू हुनेछ।
सामाजिक सञ्जालमा इरान–अमेरिका युद्धसँग सम्बन्धित कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी बनाइएका नक्कली तस्वीर र भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन्।
तर, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले यो कुनै खगोलीय पिण्ड नभई चिनियाँ रकेट हुन सक्ने सम्भावना औंल्याएका छन्।
तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् ।
कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ ।
गत माघ १३ गतेको घटना भएपनि फागुन २७ गतेमात्र आमामार्फत् प्रहरी कहाँ जानकारी पुगेको थियो ।
गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ।
ध्यक्षका प्रत्याशी रविन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै डा.हेमराज शर्मालाई समर्थन गरेपछि अध्यक्षमा शर्मा सर्वसम्मत बनेका हुन्।
जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
समावेशी प्रावधानअनुसार खस आर्यतर्फ १७ जना, आदिवासी जनजातितर्फ १६ जना, मधेसीतर्फ ९ जना, दलिततर्फ ८ जना, थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना समावेश गरिएका छन्।