टी-२० क्रिकेट: लुम्बिनी जनकपुरसँग पराजित
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो।
नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल ट्वान्टी-२० लिग नेपाली क्रिकेटको सम्पत्ति भएकाले पहिलो संस्करणले पूर्णता पाउने र आगामी संस्करण पनि निरन्तरता पाउने बताएका छन्।
नेपाल क्रिकेट संघ(क्यान) जनरल म्यानेजर वृतान्त खनालले सबै खेलाडीले दुई दिनभित्र पारिश्रमिक पाउने र त्यसका लागि खेलाडी पनि सहमत भएको बताएका छन्।
लुम्बिनी अल स्टार नेपाल टी ट्वान्टी क्रिकेट लिगको प्लेअफमा पुगेको छ।
जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
जितका लागि लुम्बिनीलाई अन्तिम बलमा तीन रन आवश्यक हुँदा गुल्सनले दुई रन मात्र जोडेसँगै खेल ‘टाई’ भयो। तर, सुपर ओभरमा भने लुम्बिनीले बाजी मार्दै चौथो खेलसम्म अपराजित यात्रा कायम राख्यो।
नेपाल टि२० क्रिकेट लिगमा विराटनगर सुपर किंग्सले पहिलो जित दर्ता गरेको छ।
नेपाल टि२०क्रिकेट लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ५३ रनले हराएको छ ।
पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।
बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
मुलपानी क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो।
बुधबार कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशले प्रदेश १ सँग प्रतिष्पर्धा गर्दा मुलपानीमा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो।