विश्वकप क्रिकेट : भारत र अफगानिस्तानबिच खेलजारी ,अफगानिस्तान पहिला ब्याटिङ गर्दै
ताजास्थीतीमा अफगानिस्तानले २४ ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको छ ।
ताजास्थीतीमा अफगानिस्तानले २४ ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको छ ।
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डले ३६४ रन बनाएको छ।
ताजास्थीतीमा इग्ल्याण्डले ४४ ओभरमा ५विकेट गुमाएर ३२३ रन बनाएको छ।
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।
विश्वकप क्रिकेटअन्र्तगत इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट लिएको छ। ताजास्थीतीमा इग्ल्याण्डले २२ ओभरमा १ विकेट गुमाएर १४० रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तान र श्रीलंकाविच आज खेल हुँदैछ।खेल भारतको हैदरावादमा नेपाली समय अनुसार दिउँसो २ : १५ हुनेछ।यो खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।
इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले आइसिसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत मंगलबार बंगलादेशविरुद्धको खेल गुमाउने सम्भावना प्रबल बनेको छ ।
विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र नेदरल्यान्डबीच खेल हुने भएको छ।
विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हराएको छ।भारतले पाँचपटकको उपाधि विजेता अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो।
ताजास्थीतीमा भारतले २१ ओभरमा ३ विकेटको नोक्सानीमा ८२ रन बनाएको छ।
ताजास्थीतीमा भारतले ३ दशमलब ३ ओभरमा ३विकेटको नोक्सानीमा जम्मा ५ रन बनाएको छ।
विश्वकप क्रिकेटमा भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३ ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको हो।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ४० ओभर ३ बलमा ७ विकेट गुमाएर १५७ रन बनाएको छ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले १५ ओभरमा बलमा १ विकेट गुमाएर ७१ न बनाएको छ ।