सिपिएल खेल्न टोबागो गएका सन्दीप १४ दिनका लागि क्वारेन्टिनमा
सिपिएल खेल्ने सन्दीपलगायत सबै खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सिपिएल आगामी भदौ २ गते सुरु हुँदै छ ।
सिपिएल खेल्ने सन्दीपलगायत सबै खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सिपिएल आगामी भदौ २ गते सुरु हुँदै छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सिपिएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । प्रस्थान अघि बुधबार गरिएको पत्रकार सम्मेलनमार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ । अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी–२० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन ।
झण्डै साढे दुई वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा हुँदैछ । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी भदौ १५ भित्रमा आफ्नो वार्षिक साधारण सभा गर्ने निर्णयसँगै कास्की जिल्ला क्रिकेट संघले पनि वार्षिक सभा गर्ने निर्णयमा पुगेको हो ।
उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाका रूपमा अगाडि सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन्।
आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयारी गर्ने लक्ष्यसहित नेपालगन्ज अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अगाडी बढ्दैछ ।
बायाँहाते ब्याट्सम्यान खुसदिल शाह औंलाको चोटका कारण तीन साता टोलीबाट बाहिर रहने पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ।
अस्ट्रेलियाका टेस्ट कप्तान टिम पायनेले खेलजीवनको सुरुआती दिनमा चोटका कारण मैदानबाहिर बस्दा क्रिकेट खेलप्रति नै घृणा जागेको खुलासा गरेका छन्।
करिब डेढ दशक अघिसम्म फुटबल, क्रिकेट, तेक्वान्दो, कराँते लगायतका खेलमा जनकपुरका खेलाडी मुलुकमै अब्बल मानिन्थ्यो ।
नियमित कप्तान जो रुट पारिवारिक कारण टोलीबाट बाहिर रहँदा स्टोक्सले इङ्ल्यान्डको कप्तानी सम्हाल्न लागेका हुन्। रुट दोस्रो सन्तानका पिता बन्ने भएकाले उनले पहिलो टेस्टमा आफ्नो नाम फिर्ता लिएका थिए।
श्रीलंकाका पूर्वखेलकुदमन्त्री महिन्दानन्द अलुथागामगेले सन् २०११ को क्रिकेट विश्वकप फाइनल खेलमा मिलेमतो भएको बारे अन्य थुप्रै प्रमाण अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) समक्ष उपलब्ध गराउने प्रस्ताव अघि सारेका छन्।
वेस्ट इन्डिज क्रिकेटका लिजेन्ड क्रिकेटर सर एभर्टन विक्सको बुधबार ९५ वर्षको उमेरमा निधन भएको छ।
इङ्ल्यान्डका क्रिकेट कप्तान जो रुटले आउँदो सातादेखि क्यारेबियन टोली वेस्ट इन्डिजसँग हुने पहिलो टेस्ट गुमाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)को सदस्यमा सोमबार छुम्बी लामा र धर्मराज गिरी नियुक्त भएका छन्।
गण्डकी प्रदेश सरकारले आफनै लगानीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण गर्ने छ । प्रदेश सरकारले आफनो बहुप्रतिक्षित योजना अनुसार ‘एक अन्तराष्ट्रिय क्रिकेट मैदान’ बनाउने लक्ष्य र योजनालाई आगामी आर्थिक वर्षदेखि शुरु गर्ने जनाएको छ । क्रिकेट मैदान बनाउन प्रदेश सरकारले दुई करोड रुपैया बजेट छुट्टाएको छ ।
फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरूको सहर हो धरान। यहाँका थुप्रै खेलाडी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा खेलिसकेका छन्। धरानलाई मिनी ब्राजिल पनि भनिन्छ।