२ मंसिर २०८१ आइतबार
image/svg+xml

बंगलादेशी टोली न्युजिल्यान्ड जाने

क्राइस्टचर्चको मस्जिदमा भएको नरसंहारपछि बंगलादेश क्रिकेट टोलीले पहिलो पटक न्युजिल्यान्ड भ्रमण गर्न लागेको हो।

सुपर ओभरमा बैंलोरको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सविरुद्ध सुपर ओभरमा जित निकालेको छ। पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो।

व्यावसायिक क्रिकेटबाट बेलको संन्यास

इङ्ल्यान्डका पूर्वब्याट्सम्यान इयान बेलले यसै वर्षको अन्तिममा घरेलु प्रतियोगितापश्चात् व्यावसायिक खेलबाट संन्यास लिने घोषणा गरेका छन्।

इङ्ल्यान्ड पाकिस्तान जान तयार

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका अध्यक्ष इयान वाट्मोरले आफूहरू पाकिस्तानले सुरक्षा सुनिश्चितता गरे भ्रमण गर्न तयार रहेको बताएका छन् ।

इङ्ल्यान्डले विशाल लक्ष्य भेट्टायो

मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए। त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ।

नेपालमा क्रिकेट एकेडेमी: त्यसै त धौधौ त्यसमाथि कोरोना

विश्वभर फैलिएको कोरानाका कारण क्रिकेटलाई करियर बनाउन होमिएका नयाँ र युवा पुस्तामा निराशा मात्र थपिएको छ। कतिपय युवालाई पेसा नै परिवर्तन गर्नका लागि दबाब पर्न पनि थालेको छ।

पाँच रुपैयाँको कथा

हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु।

अस्ट्रेलियाको जम्बो टोली इङ्ल्यान्डतर्फ

अस्ट्रेलियाले यसअघि पठाइनेभन्दा ठूलो संख्याको टोलीलाई भ्रमण गराएको हो। दुई टोली बनाएर अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यले २१ सदस्यीय टोली भ्रमण गराएको प्रशिक्षक ल्याङ्गरले स्पष्ट पारे।

श्रीलंकाली क्लब क्रिकेट लिग स्थगित

स्वास्थ्य अधिकारीहरूले विदेशी खेलाडी अनिवार्य रूपमा दुई साताका लागि क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेसँगै श्रीलंका क्रिकेट बोर्डले मंगलबार यसै महिनाको अन्त्यबाट सुरु हुने भनिएको क्लब क्रिकेट लिग स्थगन गरेको छ।

क्रिकेट मैदानको डिपिआर तयार

क्रिकेट मैदानसम्म बाटो पुगिसकेको छैन। नजिकै रहेको बंगुरफार्मसम्म बाटो पुगेको छ। बाटो लैजाने जिम्मेवारी पोखरा–३३ वडाले लिएको छ। वडाले बाटो निर्माण गरेपछि मैदान निर्माण गर्न अझै सहज हुने विश्वास गरिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए।

गण्डकी प्रदेशस्तरीय क्रिकेट मैदानको डिपिआर तयार

पोखरा–३३ पशुपतिघाटमा निर्माण गरिने प्रदेशस्तरीय क्रिकेट मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्