१ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।

इटहरीमा महिला क्रिकेटको प्रशिक्षण

प्रशिक्षक जगत टमटाले बुधबार पत्रकार सम्मेलनमा एक सातासम्म प्रशिक्षण चल्ने जानकारी दिए। इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराउने उनले बताए।

विश्वकपमा छनोटका लागि इटहरीमा प्रशिक्षण सुरु

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुनेछ। जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन्।

फर्कियो नेपाली क्रिकेट टोली

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।

क्रिकेट मैदानमा शुभकामना

नेपालको संविधान दिवसको अवसरमा ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

जितको लयमा फर्कने चाहना

अमेरिकाविरुद्ध बलिङ र ब्याटिङमा सम्हालिएको प्रदर्शन गरेको नेपाल दोस्रो खेलमा भने घरेलु टोली ओमानसँग निरीह बनेको थियो।

खेलाडीभन्दा फरक खेलका प्रशिक्षक

हक्की मेरो चासोको खेल थियो। तर करियर भने थिएन। पछि नेपाल फर्किएर क्रिकेटमा नै लागिपरें। ममा क्रिकेटको नशा पसिसकेको थियो।

विश्वकप क्रिकेट लिग–२ः नेपाल र अमेरिकाबीच खेल हुँदै

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ।

अस्ट्रेलियाद्वारा टेस्ट रद्द गर्ने चेतावनी

अस्ट्रेलियाको क्रिकेटको सर्वोच्च निकाय क्रिकेट अस्ट्रेलिया (सिए) ले महिला खेलाडीको विषय गम्भीर भएको भन्दै नोभेम्बरमा तय भएको टेस्ट म्याच रद्द हुने संकेत गरेको हो। तालिवानका सहायक प्रमुख अबदुल्लाह वासिकले महिलाले क्रिकेट खेल्ने छैनन् भन्ने अभिव्यक्ति सार्वजनिक गरेको भन्दै सिएले सच्याउन पनि आग्रह गरेको छ।

रोहित र सोमपालको अनुशासित ब्याटिङ

बिर्सनलायक ब्याटिङ इनिङमा रोहितकुमार पौडेल र सोमपाल कामीको साझेदारी प्रेरणाबाट नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा मंगलबार दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ ।

पीएनजीमाथि नेपालको संघर्षपूर्ण जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्षपूर्ण जित निकालेको छ।

क्रिकेट टोली ओमानतर्फ

सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक शृंखलाका लागि १७ सदस्यीय नेपाली क्रिकेट टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल रूपमा बिदाइ गरेको हो।

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो।

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

गत असारमा राष्ट्रिय टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा नै गराइएको थियो। उक्त प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्