२४ पुस २०८२ बिहीबार
image/svg+xml

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ।

अस्ट्रेलियाले जित्यो एशेज शृंखला

सन्यास घोषणा गरेका उस्मान ख्वाजाले अन्तिम टेस्टमा यादगार प्रदर्शन गर्ने मौका पाएनन्। उनी जोश टङ्गुको बलमा मात्र ६ रन बनाएर आउट भए।

कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक वटा स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।

घिउमुनि लुकाएको चरेससहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअरभट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा झोलाभित्र राखिएका १० लिटरका पानीका ग्यालनमा माथि घिउ राखेर तल चरेस लुकाएर राखिएको पाइएको थियो।

फागुन २१ निर्वाचन : ८० हजार सेना परिचालन हुने

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ।

राधा नदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको मुख्य सहायक राधा नदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ।

दुई हजारले घट्यो सुनको मूल्य

त्यसैगरी चाँदीको मूल्य पनि एक सय रुपैयाँ घटेर तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

स्टीफन हकिङको ८४औँ जन्मजयन्ती : ब्रह्माण्डका रहस्य उजागर गर्ने महान् वैज्ञानिक

उनले ब्ल्याक होल र सामान्य सापेक्षताबिच क्वान्टम यान्त्रिकीको सम्बन्धलाई नयाँ ढंगले व्याख्या गर्दै आधुनिक भौतिकशास्त्रमा अमूल योगदान दिए।

शङ्खरापुर बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, सबैको सनाखत

नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटना भएको थियो।

सुनसान बन्याे कञ्चनजङ्घा आधार शिविर

ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ।

ट्रम्पको यूटर्न : कोलम्बियामाथि सैन्य कारबाहीको धम्कीबिच पेट्रोलाई ह्वाइट हाउसमा निम्तो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग बुधबार मैत्रीपूर्ण फोन वार्ता गरेर उनलाई निकट भविष्यमा ह्वाइट हाउसमा भेट्न निम्तो दिएका छन्।

नियात्राकार छविरमण सिलवालकाे दाेस्राे नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लाेकार्पण

नियात्राकार छविरमण सिलवालको नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लोकार्पण भएको छ।

युद्धविरामपछि रुसले फेरि हमला गरे युरोप के गर्छ? जेलेन्स्कीले अझै पाएनन् स्पष्ट जवाफ

संयुक्त राज्य अमेरिका र युक्रेनका राजदूतहरूले पेरिसमा जेलेन्स्कीले भनेका रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भाग्य र पूर्वी युक्रेनको क्षेत्रको नियन्त्रण मुद्दाहरूमा वार्ता गरिरहेका छन्।

समानुपातिकको मतपत्र छपाई

केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्