१८ चैत्र २०८२ बुधबार
image/svg+xml

इजरायली आक्रमणमा इरानी सन्यै कमान्डरको मृत्यु

उनी युद्धमा मारिने मध्य पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ।

ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

दोस्रो दिन पनि उच्च अङ्कले घट्यो नेप्से

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ।

सर्वोच्चद्वारा पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्नुको कारण माग

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

पोखराका होटलः आन्तरिक पाहुनालाई २५ प्रतिशत छुट

नेपाली नयाँवर्षका अवसरमा पोखरा आउने आन्तरिक पाहुनालाई यहाँका होटल व्यावसायीले २५ प्रतिशत छुट दिने भएका छन्। आन्तरिक पाहुनालाई आकर्षिक गर्न होटलले प्रकाशित गरेको दररेटमा छुट दिने घोषणा व्यावसायीले गरेका हुन्।

बाँदरबाट बाली जोगाउन माग, हलो कोदालोसहित किसान विरोधमा

बाँदर आतङ्कबाट बँचाउन माग गर्दै खोटाङका किसानहरु हलो, जुवालगायत घरेलु कृषि औजार बोकेर सडकमा उत्रिएका छन्।

आठ महिनामा ४३ करोडकाे रासायनिक मल बिक्री

नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री गरेको छ।

म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

इजरायलमा आक्रमण गर्दै युद्धमा होमिए हुथी विद्रोही

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल माथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ ।

तेस्रो दिन यस्तो देखियो एमालेको प्रदर्शन (तस्बिरहरु)

काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ । एमालेले आज पार्टीको बागमती प्रदेशको आह्वानमा प्रदर्शन गरेको हो ।

आईपिएलमा आफूलाई प्रमाणित गरिरहेका विराट र रोहित

गत शनिबार सुरु भएको सो लिगमा अहिले क्रिकेटमा अन्तर्राष्ट्रिय चर्चा कमाएका विराट कोहोली र रोहित शर्मााको चौतर्फी प्रंशासा भइरहेको छ।

सबै सांसदले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित भइ यही चैत १२ गते शपथ ग्रहण गरेका सबै सांसद्ले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेछ।

बर्डफ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्डफ्लूको जोखिम देखिएपछि उच्च सर्तकता अपनाइएको छ।

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज पार्टीका पदाधिकारी सहितका नेताहरु सडकमा ओर्लिएका छन् ।

नेपाली चलचित्र आँखा ‘रेमी अवार्ड’ का लागि मनोनित

जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र ‘आँखा’ अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्