१० श्रावण २०८३ आइतबार
image/svg+xml

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता सुरु

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेको कार्यकक्षमा औपचारिक छलफल सुरु भएको हो।

केन्द्रको हस्तक्षेपले प्रदेश सरकार अस्थिर बन्यो : मन्त्री भीम पराजुली

उनले प्रदेश सरकारलाई आफ्नै निर्णय गर्न सक्ने अधिकार नदिइँदा जनतामाझ सरकार आफ्नो खुट्टामा उभिन नसकेको सन्देश गएको बताए।

पछिल्लो २४ घण्टामा दुर्घटनामा ४ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।

३१ पटक सगरमाथा आरोहण गरेका पासाङ शेर्पा भन्छन् : जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा असर परेको छ

पहिलेभन्दा कतिपय ठाउँमा हिउँ पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।

अंश खाने वंश मार्ने पापी हो कि होइन!

राम्रोराम्रो यता पार्ने पापी हो कि होइन, दोष जति उता सार्ने पापी हो कि होइन। कसैले झुट्टाभन्दा बोल्न जान्दैन कहिल्यै, अंश खाने वंश मार्ने पापी हो कि होइन।

प्रश्नपत्र आउट प्रकरण : दुईजना पक्राउ, अनुसन्धानको केन्द्रमा १२ सय बढी सदस्य रहेको ह्वाट्सएप समूह

उक्त समूहमा १ हजार २३ जना सदस्य रहेको र परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र साझा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आइफोनको विषयमा विवाद : कुटपिटपछि १७ वर्षीय युवकको हत्या, चारजना पक्राउ

बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ।

भोटेकोसीमा गाडी खसेपछि उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुगेका छन्।

एमबीएस प्रश्नपत्र सार्वजनिक गरेका दुई जना पक्राउ

घटनापछि त्रिविले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

कोलकातामा ब्राजिल भर्सेस भारत फुटबल खेल हुँदैछ ?

ब्राजिलको राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि भारत आउन सक्ने सम्भावना बढेको छ।

लुम्बिनी वाङमय प्रतिष्ठानले पायाे नयाँ नेतृत्व

लुम्बिनी वाङ्मय प्रतिष्ठानले नयाँ नेतृत्व पाएकाे छ। प्रतिष्ठानकाे तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनसँगै सुरेशकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएकाे छ।

वर्षामा पनि धमाधम बन्दै विपी राजमार्ग : यात्रा भने जोखिमपूर्ण

पुरानै सडकको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याकबाट नियमित रूपमा सवारी सञ्चालन गर्ने तयारीअनुसार काम भइरहेको छ।

एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डिनको कार्यालयले एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्