अवसरवादी
लक्ष्मण इमान्दार कार्यकर्ता हुन्। पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध छन्। चुनावमाआफ्नो उमेद्वार जिताउन कुनै कसर बाँकी राखेनन।
लक्ष्मण इमान्दार कार्यकर्ता हुन्। पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध छन्। चुनावमाआफ्नो उमेद्वार जिताउन कुनै कसर बाँकी राखेनन।
नगरभित्रका दलित, विपन्न र वृद्धवृद्धा आँखाको समस्याले पीडित भएको जानकारी पाएपछि विशेष पहल गरेर शिविर सञ्चालन गरिएको नगर प्रमुख श्रवणकुमार यादवले जानकारी दिए।
भदौ २३ गते काठमाडौंको सुरक्षा स्थिति बिग्रिएपछि प्रजिअले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सेनाको मद्दत मागिएको भए पनि सेनाले सहयोग नगरेको प्रतिवेदनमा उल्लेख छ।
उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए।
क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरीका मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर, खोटाङ, सुनसरी र मोरङसम्मका छात्राहरू लाभान्वित भइरहेका छन्।
यता, अमेरिकाले इरानलाई युद्ध अन्त्य गर्न १५ बुँदे योजना पठाएको छ। पाकिस्तानमार्फत तेहरान पुर्याइएको उक्त योजनामा इरानको आणविक कार्यक्रम रोक्ने, युरेनियम संवर्धन सीमित गर्ने, ब्यालिस्टिक र क्रूज मिसाइलमा नियन्त्रण गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्ने जस्ता सर्तहरू समावेश छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्। यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना बेपत्ता भएका छन्।
जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कारबाहीको सिफारिस गरिरहँदा भदौ २४ गतेको विध्वंसमा संलग्न रहेकाहरूलाई भने उन्मुक्ति दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ। ‘यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ वृद्धि भएको’ निगमले जनाएको छ।
सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन्। पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ।
आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।
तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारतको चण्डीगढ जाने भएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ।