१८ मंसिर २०८२ बिहीबार
image/svg+xml २०:३६ अपराह्न

कुलमानले भने- ७० वर्षको बुढाको हातखुट्टा चल्दैन, त्यस्तालाई देश चलाउन दिएर हुन्छ ?

ऊर्जामन्त्री कुलमान घिसिङले वृद्ध उमेरका नेतृत्वले देश हाँक्न नसक्ने टिप्पणी गरेका छन्।

बजेट कटौती र सेवासुविधा खोसिएको विषयमा राष्ट्रियसभा सांसद र अर्थमन्त्रीबीच नोकझोक

सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका केही योजनाको कटौती र राष्ट्रियसभा सांसद तथा पूर्वविशिष्टहरुको स्वकीय सचिवलगायत सेवा सुविधा खोसेको विषयमा संसदीय समितिमा नोकझोक चलेको छ ।

कुलमानले भने- शिक्षा, स्वास्थ्य र यातायात ‘फ्री’ गर्न सकिन्छ

ऊर्जामन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र पर्यटन क्षेत्रको आम्दानीबाट देशका नागरिकलाई शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउन सकिने बताएका छन्।

पाँच दिने महोत्सवमा २६ देशका ५० फिल्म देखाउने

महोत्सवका दौरान नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलहरूमा २६ देशका ५० चलचित्रहरू प्रदर्शन गरिनेछन् ।

पावरप्लेमा विराटनगर दबाबमा, मन्सी र प्लेसिसको विकेट गुम्यो

७ ओभरको खेल सकिदा विराटनगरका जर्ज मन्सी र फाप डु प्लेसिसको विकेट लुम्बिनीले लिइसकेको छ। विराटनगरको खातामा ३८ रन पुगेकाे छ।

कुलमानले भने-अब कता जाने भन्ने लाग्थ्यो, देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागेको छ

ऊर्जामन्त्री कुलमान घिसिङले अब आफूले देशकै कार्यकारी नेतृत्व लिनुपर्ने हो कि भन्ने महसुस हुन थालेको बताएका छन्।

राजनीतिक परिवर्तन धेरै भयो, अब आर्थिक क्रान्ति आवश्यक: कुलमान

ऊर्जामन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिक परिवर्तनहरू धेरै पटक भए पनि आर्थिक समृद्धि हासिल हुन नसकेको भन्दै अबको बाटो आर्थिक क्रान्तिको हुनुपर्ने बताएका छन्।

अब गाउँमै डाक्टर, गाउँमै उपचार

स्थानीय बासिन्दा पहिलोपटक आफ्नै गाउँमै विशेषज्ञ टोलीको उपस्थिति देखेर उन्मुक्त हाँसो र उत्साहले भरिए। २ सय ७२ जना स्थानीयले निःशुल्क स्वास्थ्य शिविरमा प्रत्यक्ष लाभ उठाए।

लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार भइरहेको २२औं खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।

‘धेरैले सोध्छन् ‘सुमना कहाँ छ ?’ म भन्छु– सुमना एकतामा छ’

पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले आफ्नो राजनीतिक अवस्थितिबारे उठेका प्रश्नहरूको जवाफ दिँदै आफू ‘एकता’ को पक्षमा उभिएको स्पष्ट पारेकी छन्।

कुलमानको पार्टी घोषणा सभामा पुगेर सुमनाले भनिन्- देश बनाउन सबै एकजुट हुनुपर्छ

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा घोषणा हुन लागेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक कार्यक्रममा पुगेकी पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले नयाँ राजनीतिक शक्तिहरूबीच एकताको अपरिहार्यता औँल्याएकी छन्।

क्यानका महानिर्देशक अधिकारीसहित सात जनालाई विशेषमा मुद्दा

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अब प्रविधिबाट हुने हिंसा रोक्न आवश्यक

लैगिंक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि’ भन्ने नाराका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको सचेनामुलक कार्यक्रममा सचेनतामुलक फुलेक्सा बोर्ड उपलब्ध गराइएको हो ।

एमालेले अनेक हन्डर खाइरहेको छ, यस्तो बेला ओलीकै वरिपरि गोलबन्द हुनुपर्छ: पौडेल

उनले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारीविरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा फिर्ता भएको स्मरण गर्दै अहिलेको अधिवेशनमा त्यस्तै हुनसक्ने दाबी गरे।

क्यानका महानिर्देशक अधिकारीलाई अदालत पुर्‍याइयो

भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्