३० भाद्र २०८३ मंगलबार
image/svg+xml

कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

राहत र पुनर्निर्माण लागि संसदीय समिति गठन गर्न एमालेको माग

अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छिन्।

बालेनलाई एमालेको चेतावनी- म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्

प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरो विपत्तिको समयमा सरकार प्रभावकारी उद्धार तथा राहत कार्यमा नराम्रोसँग चुकेको आरोप लगाएको छ।

आयल निगमको डिजेल चोरी गर्ने व्यक्तिसहित तीन ट्याङ्कर नियन्त्रणमा

निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

१,७१७ घरधुरीमा बिजुली पुर्‍याएर गण्डकीलाई ‘पूर्ण विद्युतीकरण’ घोषणा गर्ने तयारी, संघले सघाउने

गण्डकी प्रदेशलाई ‘पूर्ण विद्युतीकरणयुक्त प्रदेश’ बनाउने अभियानमा संघीय सरकारले आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्ने भएको छ।

भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा मंगलबार बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा चार जनाको मृत्यु भएको छ।

बाढीले सडक विच्छेद भएपछि रसुवा जोड्न फलाँखु खोलामा बेलीब्रिज निर्माण सुरु

बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई तत्काल जोड्न नुवाकोट र रसुवाको सीमास्थित फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ।

कांग्रेस महाधिवेशन निर्वाचनमा कडाइ : प्रचारमा टोपीदेखि सवारीसाधनसम्म रोक

निर्देशिकामा निर्वाचन प्रचारका क्रममा जुलुस, कोणसभा तथा अन्य कार्यक्रम गर्दा अनुशासन र मर्यादा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

बाढीपीडित बालबालिकाका लागि मनोपरामर्शको व्यवस्था गर्न राना मगरको माग

उनले नेपालमा मानसिक स्वास्थ्य उपचारका लागि पर्याप्त पूर्वाधार र पुनर्स्थापना केन्द्रको अभाव रहेको बताइन्।

बाढीपीडितको उद्धार र राहतमा सरकारको उपस्थिति कमजोर : सांसद बोहरा

पछिल्ला केही दिन आफू निर्वाचन क्षेत्रमा रहेर बाढी प्रभावित नागरिकको घरघरमा पुगेको उल्लेख गर्दै बोहराले सर्वसाधारणको अवस्था निकै दयनीय रहेको बताए।

चाडपर्वअघि कालोबजारी नियन्त्रणको संयन्त्र बनाउन सरकारसँग रास्वपाको माग

उद्धार तथा राहतमा राज्यको उपस्थिति प्रशंसनीय भए पनि प्रभावित क्षेत्रको भौगोलिक विच्छेद अझै कायम रहेकाले संकट पूर्ण रूपमा अन्त्य नभएको परियारको भनाइ थियो।

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरौं : सांसद खरेल

उनले भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न नमिल्ने बताउँदै त्यो प्राकृतिक विपत्ति रहेको जिकिर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्