अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना
अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ।
अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ।
सिर्सिया खोला सफा र स्वच्छ बनाउन प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका मुख्य स्वकीय सचिव आशिष सुवेदीको नेतृत्वमा टोली परिचालन गरेका हुन्।
काठमाडौंस्थित सभागृहमा शनिबार आयोजित यो फेस्टिभलमा विभिन्न कलाकार तथा राजनीतिज्ञ व्यक्तिको बाक्लो उपस्थिति रह्यो।
देउवा पक्षको नियमित १५ औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा राजेश बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आयोजना हुनेछ।
माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।
तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइ नभ्याइ छ।
उनले विगतमा पनि विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीसँग निकट रहेको भन्दै शक्ति प्रदर्शन गरे पनि अन्ततः उनीहरूको अवस्था बदलिएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सृजना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा मनोनयन गरेको छ।
महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ। नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ।
विराटनगरमा आइतबार बिहान शंकास्पद वस्तु विस्फोट हुँदा ससुरा बुहारी घाइते भएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुरुवाती आक्रामकता देखाएको जनकपुर बोल्ट्स १० ओभरको समाप्तिमा दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ड्रिङ्क्स ब्रेक हुँदासम्म जनकपुरले २ विकेट गुमाएर ५७ रन बनाएको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीमा रहेको राधाकृष्ण नास्ता पसलमा हवाई फायर गरी २ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरिएको छ।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।