२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आगलागीमा परी एकै परिवारका चारको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ।

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

झापामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। दसैंको अवसरमा नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माको अगुवाइमा शिविर सञ्चालन गरिएको हो।

बिर्तामोड र धरानमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले झापाको बिर्तामोड र सुनसरीको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ।

विवादको भूमरीमा स्थानीय तह

झापाको मेचीनगर नगरपालिकामा प्रमुख विमल आचार्य र उपप्रमुख मीना उपे्रतीबीच शितयुद्ध जस्तै छ। कांग्रेसबाट निर्वाचित प्रमुख र तत्कालीन एमालेबाट निर्वाचित उपप्रमुखबीच सार्वजानिक जग्गाका विषयलाई लिएर सार्वजानिक रूपमा आरोप प्रत्यारोप नै चल्यो।

पूर्वलाहुरेको फुटबल समर्पण

झापा ११ लाई कुनै रहस्य मान्ने हो भने त्यो हो, पूर्वलाहुरे जेके अर्थात् जलकुमार गुरुङ । बेलायती सेनाका पूर्वलाहुरे जेके ब्रिटिस गोर्खाको हकप्राप्तिको आन्दोलन हुँदै झापामा विभिन्न सामाजिक तथा राजनीतिक अभियन्ताको भूमिकामा व्यस्त छन् । तर त्यतिमै उनको व्यस्तता सीमित छैन।

एक अर्बको लगानीमा चाउचाउ उद्योग

झापाका एक अर्बको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्ब रुपैयाँ लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो।

स्वदेश फर्कने दिन कुर्दै भुटानी शरणार्थी

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा हर्कजंग सुब्बा बस्न थालेको २७ वर्ष भइसक्यो। यस बीचमा उनले कैयौं कष्ट भोेगे, कति रात भोकभोकै बिताए।

विप्लव नेतृत्वको नेकपाका झापा इन्चार्ज र सेक्रेटरी पक्राउ

भारतीय सीमा क्षेत्रनजिकैबाट बुधबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ कार्यकर्ताको नाम प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

झापामा बलात्कारका घटनामा वृद्धि

झापाको अर्जुनधारा २ की चार वर्षीय बालिकामाथि जबरजस्तीको प्रयास भयो। १५ वर्षीय बिजय गजमेरले घरमा कोही नभएको मौका छोपी ती बालिकामाथि बलात्कारको प्रयास गरे।

झापामा ओइरिँदै चिनियाँ लगानी

झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला । विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्दै आएका ओलीले यसपटक सबैलाई चकित पार्ने योजना ल्याए । त्यसमाथि उनकै गृहनगर दमकमा योजनाका चाङ छन् । तर ती सबै योजना कार्यान्वयन हुने चरणमै छन् । उनको अग्रसरतामा बन्ने सबैजसो योजनामा चिनियाँ लगानी छ।

झापाका महिला अधिकारकर्मीद्वारा प्रसाईलाई कारबाहीको माग

झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्