१७ असार २०८१ सोमबार
image/svg+xml

महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते

भारतको मध्य प्रदेशमा रहेको महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जना घाइते भएका छन्।

कोशी प्रदेश : तीन महिनामा चार सय ८८ आगलागीका घटना

सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको छ।

हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

जानाजान आगो झोस्दा वन सखाप (फोटो सहित)

यो सिजनमा मात्र कास्कीमा कम्तिमा १० हेक्टर क्षेत्रफल वनक्षेत्र आगलागीले नोक्सान भईसकेको छ। सोमबार बेलुकीको आगलागीले काहुँमा मात्र करिब ३ हेक्टर क्षेत्रफल वन क्षेत्र नोक्सान भएको छ। अहिले पनि कास्कीमा कम्तिमा आधादर्जन ठाउँका वन क्षेत्रमा आगलागी भईरहेको छ। काहुँ, धम्पुस, पञ्चासे लगायतका क्षेत्रमा आगलागी भईरहेको डिभिजन वन कार्यालयले बताएको छ।

आगलागीबाट घाइते हेमन्तीको मृत्यु

कालिकोटको खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परी घाइते भएकी १२ वर्षीया हेमन्ती चौंलागाईंको उपचारका क्रममा मृत्यु भएको छ।

आगलागीबाट घाइते बाबु–छोरीलाई खाँडाचक्रले दियो तीन लाख ८० हजार राहत

आगलागीबाट घाइते भएका कालिकोटका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका लागि खाँडाचक्र नगरपालिकाले ३ लाख ८० हजार राहत दिने भएको छ।

कोशी चिउरा मिलमा आगलागी, एक करोडभन्दा बढीको क्षति

मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ।

कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आगलागी, ३० लाखको क्षति

सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगोले जलेर बाबु–छोरी घाइते

कालिकोटको खाँडाचक्र नगरपालिका- ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा एकै परिवारका बाबु–छोरी घाइते भएका छन्।

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन सुरु

सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्