२७ पुस २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया

निर्माण कार्य सुरु भएको ११ वर्षपछि सञ्चालनमा आएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना साविकको सुदूरपश्चिकै विद्युतीय हव बन्न पुगेको छ । दार्चुलाजस्तो विकट क्षेत्रमा परियोजना निर्माण थालनीसँगै विकासका पूर्वाधारका साथै अन्य विद्युत् आयोजना समेत भित्रिएका छन्।

बुढासुब्बा गोल्डकपमा थ्री स्टार र सुदूरपश्चिमबीच खेल जारी

धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले थ्री स्टार र सुदूरपश्चिमबीच क्वाटरफाइनल खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा चलिरहेको खेलमा जित्ने टोली सेमीफाइनल प्रवेश गर्नेछ।

रामेछाप सिभिल च्याम्पियनसीपको उपाधि सुदूरपश्चिमलाई

सदरमुकाम मन्थलीमा बुधबारबाट संचालन भएको रामेछाप सिभिल च्याम्पियनसीप (तेश्रो पुरुष भलिबल प्रतियोगिता) सुदूरपश्चिमान्चल जितेको छ।

सुदूरपश्चिमवासीको गुनासोः अझै कति वर्ष कुर्नुपर्छ पश्चिम सेती

पश्चिम सेती जलविद्युत् आयोजनाको बारेमा सुदूरपश्चिमवासीले सुन्न थालेको २४ वर्ष भयो। आयोजनाको प्रतीक्षामा बस्दाबस्दै धेरैको सपना ओइलायो, धेरैका सपना खण्डित पनि भए।

सुदूरपश्चिम–११ र बंगलादेशको उत्तर बरिन्धरा भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिबार (आज) सुदूरपश्चिम–११ ले बंगलादेशको उत्तर बरिन्धरासँग प्रतिस्पर्धा गर्दैछ।

आहा रारा गोल्डकपमा सुदूरपश्चिमको विजय सुरुवात

आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा राराको गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ। मंगलबार भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ औं मिनेटमा गोल गरे।

हक्कीको फाइनलमा आर्मी र सुदूरपश्चिमाञ्चलको भीडन्त

राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय हक्की प्रतियोगिताको फाईनलमा नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल प्रवेश गरेका छन्। हेटौंडामा जारी प्रतियोगिताको पहिलो सेमिफाईनलमा नेपाली सेनाले पश्चिमाञ्चललाई ५–० गोल अन्तरले पराजित गरि फाईनलको यात्रा तय गरेको थियो।

राष्ट्रिय पुरुष फुटबलः एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

दाङको घोराही र तुलसीपुर मैदानमा मंगलबारदेखि २८ औं राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। पाँच बिकास क्षेत्र र तीन बिभागीय समूह सहभागी प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र सुदूर पश्चिमाञ्चल बिजयी भएको छ।

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि आर्मीलाई

‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कब्जा जमाएको छ। स्थानीय रङ्गशालामा सोमबार भएको फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई आर्मीले विजय प्राप्त गरेको थियो।

सुदूरपश्चिममा ‘माघेत्यार’को रौनक

हिन्दू धर्मालम्बीहरुले मकरसंक्रान्ती (माघेसंक्रान्ती) पर्व धुमधामका साथ मनाइरहेका छन्। सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसंक्रान्ती मनाइरहँदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ।

खप्तड गोल्डकपमा एपीएफ र सुदूरपश्चिम–११ भिड्दै

कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदैछ ।

सुदूरपश्चिमका दुवै टोली विजयी

सुदूरपश्चिम ११ का ‘ए’ र ‘बी’ टोली शनिबार धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । धनगढी रंगशालामा भएको पहिलो खेलमा सुुदूरपश्चिम ११ ‘ए’ ले नेपाल प्रहरी प्रदेश नम्बर ७ लाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरमा पराजित गरेको छ ।

सम्भावना उजागर भए समृद्ध सुदूरपश्चिम

समृद्ध सुदुरपश्चिम बनाउन सञ्चार क्षेत्रले सुदुरपश्चिममा भएका अथाह संभावनालाई उजागर गरिदिन स्थानीयले आग्रह गरेका छन्। अहिलेसम्म राज्यबाट पछि पारिएको प्रदेश नम्बर ७ का सबै संभावना उजागर गरिए समृद्ध प्रदेश बन्ने उनीहरूको धारणा छ।

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

केहीदिन अघिसम्म निकै सक्रिय रहेका सुदूरपश्चिमका जिल्लाका सदरमूकामहरू सुस्ताएका छन् । पार्टीको आधिकारिक टिकटका लागि दलहरू निरन्तर छलफलमा थिए । सबैजसो पार्टीका नेताकार्यकर्ताहरू सदरमुकाम केन्द्रित थिए । आकांक्षी नेताहरू आफ्नो पक्षमा टिकट पार्न नेता देखि मतदाताहरूसम्म रिझाउने क्रममा थिए । यसले जिल्लाको राजनीतिक माहौल निकै तातेको थियो ।

सुन्दर सुदूरपश्चिमः आध्यात्मिक परशुरामधाम

हिन्दु मान्यता अनुसार भगवान बिष्णुका दश अवतार मध्ये परशुराम छैटौं अवतार हुन् । सप्तऋषि मध्येका एक जमदग्नीका छोरा परशुराम । उनले शिवको तपस्या गरे । भगवान खुशी भएर बञ्चरो उपहार दिए । त्यसैले परशुरामलाई बञ्चरो बोक्ने राम पनि भनिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्