४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ। सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

सिंहदरबारभित्र सरकारी बैंक खोई?

मुलुककै मुख्य प्रशासनिक क्षेत्र र सबैजसो मन्त्रालय रहेको सिंहदरबार परिसरमा सरकारी बैंकको एउटा पनि शाखा कार्यालय छैन। भारतीय लगानीसमेत रहेको एभरेस्ट बैंकलगायत निजी बैंकमार्फत नै प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसदसहित संसद्, मन्त्रालय र अन्य सरकारी कार्यालयका कर्मचारीको तलबभत्ता उपलब्ध हुने व्यवस्था गरिएको छ।

गाउँमा सिंहदरबार

'पहिले भनेको गाउँपालिका हो। अहिले त सिंहदरबार हो, सिंहदरबारलाई तपाईं गाउँपालिकासँग दाँज्ने? सिंहदरबार र गाउँपालिका एउटै हुन्छ?'

मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल

सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उनको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भने ।

गाउँका किसान सिंहदरबारमा पुरस्कृत

श्रीमतीका गहना बेचेर कृषि व्यवसाय सुरु गरेका नवलपरासीका थमबहादुर रजाली मगर अचेल वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्छन् ।

सिंहदरबारबाट बिदा भए दाहाल

नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया चलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार सिंहदरबारबाट बिदा भएका छन्। प्रधानमन्त्रीका रुपमा १० महिनाअघि सिंहदरबार प्रवेश गरेका दाहाल मंगलबार हुने प्रधानमन्त्रीको निर्वाचनपूर्व नै सिंहदरबारबाट बिदा भएका हुन्। मुख्य सचिव सोमलाल सुवेदीले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेेका थिए।

शेरबहादुरको सिंहदरबार पुनरागमन

शेरबहादुर देउवा प्रखर चिन्तकका रूपमा चिनिएका नेता होइनन्। यिनी त आफ्नो धूनको पक्का, भाग्यले साथ दिएका र संगठनमा पकड जमाउन सिपालु राजनीतिकर्मी हुन्।

सिंहदरबारलाई पनि चुनाव लाग्यो

कामका लागि आउने सेवाग्राही र सेवा दिने कर्मचारी दुवैलाई चुनाव लागेका कारण मुलुकको केन्द्रीय प्रशासन चलाउने सिंहदरबार परिसर सुनसान।

‘भोट हालेर गाँउमा सिंहदरबार आएको हेर्ने रहर’

जुनीचाँदे गाउँपालिका ५ का अमर सार्कीलाई भोट हाल्ने दिन कहिले आउँछ भने झैं भएको छ। चुनावमा भोट हाले सिंहदरबार गाउँमै आउँछ भन्ने सुनेका उनलाई भोट हालेर गाउँमै सिंह दरबार हेर्ने ठूलो रहर छ। जीवनमा सदरमुकाम खलंगासम्म पनि जान धौ धौ पर्ने ६० वर्षीय सार्कीलाई सिंहदरबार भनेको कुनै वस्तु जस्तो लागेको छ।

गाउँगाउँमा सिंहदरबार

नयाँ संविधानले दिएको संघीय व्यवस्थाले सिंहदरबारबाट दिइने सेवा गाउँगाउँमा पुर्याउँदैछ । हरेक कामका लागि केन्द्रमा धाउने परिपाटी अन्त्य हुँदैछ । स्थानीय सरकारमा कार्यपालिका, व्यवस्थापिक र  न्यायपालिका सहितको संरचना संविधानले व्यवस्था गरेको छ ।

सिंहदरबारको दिसापिसाब  व्यवस्थापन गरिने

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुनेभएको छ ।

सिंहदरबारको पुनःनिर्माण गर्न समिति गठन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ।

सिंहदरबारमै थलियो वैद्यखाना

भारतीय योगसाधक रामदेवले नेपालमा अर्बौं लगानीका आर्युवेद उद्योग स्थापना गरिरहँदा सरकारी संयन्त्र आवश्यक सहयोगनिम्ति दिलोज्यानले जुटिरहेको देखिन्छ तर संसारकै पुराना उद्योगमा गनिने सिंहदरबार वैद्यखाना ‘राज्यको हेला’ ले थला पर्दै गएको छ।

सिंहदरबार अगाडि गुडिरहेको टेम्पो उत्तानो पर्‍यो, ११ घाइते

सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा ११ यात्रु घाइते भएका छन्। सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको हो।

सिंहदरबार अगाडि टेम्पो पल्टँदा यात्रु घाइते

सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा १२ यात्रु घाइते भएका छन्। सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्