दश वर्षपछि निर्देशनमा फर्किए निर शाह
वरिष्ठ अभिनेता तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को पहिलो पोस्टर सार्वजनिक भएको छ।
वरिष्ठ अभिनेता तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को पहिलो पोस्टर सार्वजनिक भएको छ।
नेकपा (एमाले)का सांसद क्षितिज थेबेले पाथीभर केबलकारबारे सरकारको धारणा माग गरेका छन्।
नेपाली सुनचाँदी बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ।
प्रतिनिधि सभाको आज (मंगलबार)को बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ।
ट्राफिक कारबाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्।
चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बुधबार हुने उच्चस्तरीय वार्ताअघि पुटिनले मस्को र बेइजिङबीचको गहिरो सम्बन्धलाई विश्व मञ्चमा एक स्थिर शक्तिको रूपमा व्याख्या गरेका छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्कीलाई भदौ २४ गते सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ।
संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताएका छन्।
सङ्घका अध्यक्ष बगालेले सङ्घले आइतबारदेखि याक चिज चितवनमा उपलब्ध गराउन थालेको जानकारी दिए।
उनको निधनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल श्रद्धाञ्जलीका शब्दले भरिए। जसले उनलाई नजिकबाट चिनेका थिए, उनीहरूका लागि यो एउटा असल साथी, अभिभावक र प्रेरक गुमाउनु थियो।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखको पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।