भागबण्डा र सहमतिको राजनीति
नेपालमा हाल फस्टाएको अधिकांश राजनीतिक सहमतिले कानुन र संविधानलाई धज्जी उडाउने काम भइरहेको छ।
नेपालमा हाल फस्टाएको अधिकांश राजनीतिक सहमतिले कानुन र संविधानलाई धज्जी उडाउने काम भइरहेको छ।
सरकार गठनका लागि झन्डै दुईतिहाई मत पुर्याउन गृहकार्य गर्न सक्ने कांग्रेस–माओवादी गठबन्धनले संविधान संशोधनका लागि त्यो संख्या पुर्याउन नसकेकै हो। यो स्थिति भनेको सरकारमै रहेका दलको अन्य प्रक्रियामा साझेदारी तर संशोधनमा विमति भन्ने सन्देश हो।
नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालसँग मंगलबार छुट्टाछुट्टै तर एउटै बेहोराको तीनबुँदे लिखित सहमति गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गरेकिछन्।
फरक आकारको स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि रोकिएको पोखरा–लेखनाथ महानगरपालिकाको गणना दिउँसो दुर्इ बजेदेखि सुरु हुँदैछ । महानगरको १७ नम्बर वडामा ठूलो आकारको स्वस्तीक छापसहित भेटिएका मत फर्जी रहेको भन्दै कांग्रेस र माओवादी केन्द्र लगायतका दलले विरोध गरेपछि शनिबार दिउँसो चारबजेदेखि गणना रोकिएको थियो ।
पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन।
शुक्रबार राति ८ बजेदेखि अवरुद्ध रहेको भरतपुर महानगरपालिकाको मतगणना दलहरुबीच १० बुँदे सहमति भएपछि सुरु भएको छ। वडा नं. ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको थियो।
राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले संविधान संशोधन र तराई–मधेसमा स्थानीय तहको संख्या बढाएपछि मात्रै दोस्रो चरणको स्थानीय निर्वाचन गर्नुपर्ने पूर्ववत् अडान दोहोर्याएको छ।
उन्नाइसौं शताब्दीकी बेलायती कवि मेरी हेविटले माकुरा र झिंगा शीर्षकको प्रसिध्द कवितामा शताब्दियौंदेखिको यी दुईबीचको सम्बन्धबाट पाठ सिक्न आममानिसलाई आग्रह गरेकी छन् । कविताको पहिलो हरफमा माकुरा झिंगालाई आफ्नो जालोमा आमन्त्रण गर्छ ।
एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ। स्रोतका अनुसार वैशाखको पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो।
प्रमुख प्रतिपक्षी दल एमालेले आन्दोलनरत मधेसी मोर्चासँग भएको छलफल र सहमतिबारे सरकारले आफूलाई जानकारी नगराएको भन्दै असन्तुष्टि जनाएको छ।
परिमार्जनसहितको संविधान संसोधन गर्ने तथा स्थानिय तहको निर्वाचन दुई चरणमा गर्ने बिषयमा सत्तारुढ दल र आन्दोलनरत दलहरुवीच सहमति भएको छ।
सरकार र मधेसी मोर्चाबीच सहमति जुटेको छ। संविधान संशोधनको विषयमा सरकार र मोर्चा सहमतिमा पुगेका हुन्।
स्थानीय तह निर्वाचनको मिति आउन २२ दिन बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर २ र ५ मा दोस्रो चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।
प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेताहरुले मधेसवादी दलसँग सहमति गरेर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।