३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइते बालकको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ।

एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको हो।

परराष्ट्रमन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, एमाले नेताको आलोचना

सत्ता गठबन्धन फेरिएसँगै गृहमन्त्रालयबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका नारायणकाजी श्रेष्ठ नौ दिने भ्रमणका लागि आइतबार चीन जाने भएका छन् ।

पोखराको काहु डाडामा आइतबार पिङ खेल्दै

दसैको माहौलमा पोखराको काहु डाडामा स्थानीय र आन्तरिक पर्यटक लिङ्गे पिङ खेलेर आनन्द लिदैछन।पिङ खेल्न बच्चा देखि युवा युवती उत्तिकै उत्सुक देखिन्छ।

सार्वजनिक स्वामित्वको पहिलो मिडिया ‘नेपाल रिपब्लिक मिडिया’ आइतबारदेखि नेप्सेमा सूचीकृत हुने

सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ।

आइतबारदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द गर्ने परिषद्काे घोषणा

परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको छ।

आइतबारदेखि बजेटमाथि छलफल

सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने भएको छ। तीन दिनसम्म हुने गरी तय गरिएको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेले र सत्तारूढ दलकै सांसदले बजेटका कतिपय प्रावधानमा विरोधी धारणा राख्ने तयारी गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्लग्नको बयान सकियो ,आइतबारदेखि थुनछेक बहस शुरु

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनि ठगी गरेको प्रकरणमा प्रकाऊ परेका १८ प्रतिवादीको बयान आजबाट सकिएको छ।

संसद्मा हाजिर गरेर टाप हुने (हाटा) नचल्दे हुन्थ्यो: सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सांसदहरूको हाजिर गरेर टाप हुने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन्।

नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले ओलारो

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्