टि-२० विश्वकप : नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै इङ्ग्ल्यान्ड
टि-२० विश्वकप अन्तर्गत समूह 'सी' काे खेलमा नेपालसँग खेलमा इङ्ग्ल्यान्डले टस जितेको छ।
टि-२० विश्वकप अन्तर्गत समूह 'सी' काे खेलमा नेपालसँग खेलमा इङ्ग्ल्यान्डले टस जितेको छ।
वरिष्ठ अभिनेता सुनिल थापाको निधनले बलिउडलाई समेत दुखी बनाएको छ।
भारत र श्रीलंकामा जारी टि-२० विश्वकप अन्तर्गत समूह 'डी' काे सम्पन्न खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित भएकाे छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा अहिले विभिन्न राजनीतिक दलका नेताहरू जनताका घरदैलोमा पुग्न थालेका छन्।
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन्।
खोप अभियानमा एक हजार ३४२ जनालाई एचपीभी खोप प्रदान गरिने लक्ष्य रहेको खोप अधिकृत रायले जानकारी दिए। अघिल्लो वर्षको अभियानमा कम मात्रै किशोरी खोप लगाउन छुटेका रायले बताए।
बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
नेपाली साहित्य नारी रत्न माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको बताइन्।
थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो। उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा आइतबार यो क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्झौता भएको छ। हिन्द महासागर क्षेत्रका यी दुई छिमेकी देशले प्रविधि र व्यापारलाई प्राथमिकता दिँदै सम्बन्ध मजबुत बनाइरहेका छन्।
नेपाल भाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित ‘ख्वाःपौ’ लाेकार्पण भएकाे छ।
आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ।
आइतबार चेन्नईको एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनायो।