१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

दलका घोषणापत्रमा छैनन् युवालाई स्वदेशमै पढाउने र टिकाउने खाका

समय र परिस्थिति फेरिँदा पनि राजनीतिक दल र उम्मेदवारका घोषणापत्र पुरानै रहेको पाइएको छ।

दक्षिण कोरियालाई 'पूर्ण रूपमा ध्वस्त' पार्ने किम जोङको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ-उनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका छन्।

बंगलादेशमा लोकतन्त्रको परीक्षा

बंगलादेशको निर्वाचनले देखायो– दुईतिहाइ बहुमत पाए पनि जनताले सत्तालाई ‘खुला चेक’ दिएका छैनन्। लोकतन्त्रमा निरन्तर प्रश्न, पारदर्शिता र नागरिक सचेतना अनिवार्य हुन्छ।

मुगुमा निर्वाचन सुरक्षा : सेनाको घोडा गस्ती

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गराउने लक्ष्यसहित नेपाली सेनाले मुगुका दुर्गम हिमाली बस्तीहरूमा घोडाबाट गस्ती सुरु गरेको छ।

जाडो छल्न आएका चरा फर्किन थाले

जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन्। जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन्।

रविकै अगाडि जब आशिकाले भनिन् : धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ!

उनले एक क्षणको गल्ती भएको स्वीकार गर्दै अबदेखि बोल्दा अझै सावधानी अपनाउने र यस्तो त्रुटि भविष्यमा नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

ललितपुर क्षेत्र नं १: मतदाताको रोजाइमा युवा र नयाँ अनुहार

देशभर प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ।

अक्षरा र ग्यालेक्सी पब्लिक अन्तिम चारमा

अक्षरा र ग्यालेक्सी पब्लिक स्कुलले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी टेन क्रिकेट प्रतियोगितामा बिहीबार सेमिफाइनलमा स्थान बनाएका छन्।

विश्वसनीय भनिएको बृत्तचित्रले घटनाको गहिराइ देखाउन चाहेन, भावनात्मक प्रचार गर्‍यो : रिजाल

नेकपा (एमाले) का नेता विष्णु रिजालले हालै सार्वजनिक गरिएको बृत्तचित्रप्रति आपत्ति जनाउँदै त्यसले घटनाको गहिराइ नदेखाई भावनात्मक प्रचार गरेको आरोप लगाएका छन्।

ओली क्षेत्रका मतदातालाई विश्वासमा लिन शाहलाई चुनौती

झापा–५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन पुगेका रास्वपाद्वारा भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाहले उठाएका क्षेत्रगत मुद्दाप्रति स्थानीय मतदाता सजग बनेका छन्।

बिहेको निम्ताे र समयको सम्मान

सवारीका टायरले छर्केका पानीका छिटा र बत्तीको पहेँलो उज्यालोमा चम्किने कालो पिचले एक किसिमको अस्तव्यस्त सौन्दर्य सिर्जना गरेको थियो।

तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज फाइनलमा

आयोजक तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभिकेएसएस) बिहीबार प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

गुर्जावासीको दिनभरको यात्रा अवधि साढे दुई घण्टामा छोटियो

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ।

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन।

निर्वाचन प्रयोजनका लागि २२ उम्मेदवारले खेले बैंक खाता

निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्