२० आश्विन २०८१ आइतबार
image/svg+xml

एसियाली खेलकुद :महिला भलिबलमा नेपाल भारतसँग पराजित

चीनमा जारी १९ औं एसियाली खेलकुद अन्र्तग महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ।

१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन्।

एसियन गेम्स पुरुष क्रिकेट क्वार्टरफाइनलः भारतको ५० रन पुरा

१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा भारतले ५० रन पुरा गरेको छ।

एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले जित्यो टस, नेपाललाई बलिङ गर्न निम्तो

१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ।

एसियाली खेलकुदको क्रिकेटमा नेपालको क्वाटरफाइनलमा भेट कोसँग

चीनमा जारी १९ औं एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल माल्दिभ्सलाई १ सय ३८ रनको विशाल रनबाट हराउँदै समूह ए को विजेताको हैसियतसँगै क्वाटरफाइलमा पुगेको छ।नेपालले पहिलो खेलमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले हराएर विश्वको ध्यान केन्द्रित गर्न सफल भएको थियो।

१९ औं एसियाली खेलकुद: नेपाल माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ।

१९ अ‍ौं एसियाली खेलकुद: नेपाल पब्जीमा सेमिफाइनलमै रोकियो

चीनमा भईरहेको १९ अ‍ौं एसियाली खेलकुदमा नेपालको पब्जी टोली सेमिफाइनल चरणमा रोकिएको छ।

एथलेटिक्समा फितलो प्रदर्शन

हानझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा शुक्रबार सम्पन्न १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले र चार सय मिटर दौडमा सोमबहादुर कुमालले आफ्नै उत्कृष्ट समय पनि निकाल्न सकेनन्।

ब्याडमिन्टनको मेन्स टिममा प्रिन्स सम्मिलित नेपाल पराजित

प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एसियाली खेलकुदको पुरुष टिम प्रतिस्पर्धाबाट बाहिरिएको छ।

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ।

१९औँ एसियाली खेलकुद: चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ ।

ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा

प्रिन्स दाहाल सम्मिलित टोली नेपाल जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेको छ ।

क्रिकेट : डेब्यु टोलीमाथि कीर्तिमानको वर्षा

युवा ब्याटर कुशल मल्लले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पूरा गर्दै भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरसहित तीन क्रिकेटरको कीर्तिमान भंग गरेको दिन बुधबार नेपालले एसियाली खेलकुदमा मंगोलियामाथि कीर्तिमानी जित निकालेको छ।

१९ औं एसियाली खेलकुद : कुसल मल्ल र दिपेन्द्रसिंह ऐरीले राखे किर्तिमान

१९ औं एसियाली खेलकुद प्रतियोगितमा कुसल मल्लले किर्तिमानी सतक तथा दिपेन्द्रसिंह ऐरीले किर्तिमानी अर्धसतक बनाएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्