भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण
म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ।
म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ।
सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले 'नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?' भनेका छन्।
रुसी सेनामा कार्यरत नेपाली नागरिकको जीवनरक्षाका लागि आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट वर्तमान सरकारमा सहभागी भएका चारजना मन्त्रीहरूले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई चिठी लेखेर आफ्नो र आफ्ना परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्न अनुरोध गरका छन्।
चितवनमा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा माओवादी पार्टी र मधेसी जनताबीच सम्बन्ध बिगार्न प्रतिक्रियावादी शक्ति मिलेर गौर नरसंहार घटना गराएको आरोप लगाएका छन्।
जापानकी परराष्ट्रमन्त्री कामिकावा योको आज एकदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदैछिन्।
सर्लाहीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई १०१ किलोको फुलको मालाले स्वागत गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बन्ने बताएका छन्।
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन्।